Donation protected
Gen Z कुनै निश्चित वर्गलाई मात्र प्रतिनिधित्व गर्ने नाम होइन। यो देशमा व्याप्त कुशासन र भ्रष्टाचारविरुद्धको आवाज हो। यो देशप्रतिको माया र समर्पणले प्रेरित एक त्याग हो।
सरकारको दमनबाट घाइते भएका तथा ज्यान गुमाएका परिवारहरूप्रति देखाइएको सहानुभूतिपूर्ण समर्थन "GoFund" अभियान हो।
Organizer

Hari Gautam
Organizer
Adelaide, SA