- L
- H

Virtual Mano Chamal in the Memory of Late Phul Maya Adhikari
0% complete
$435 raised of $10K
10 donations
देवका अधिकारी को जन्म 1929 मा भुटानको चीराड्मा सुबेदी पिरवाकी छोरीका रूपमा भएको थियो।उहाँले आफ्नो जीवनको धेरैजसो समय भुटानको चीराड्मा बिताउनु भयो।
१९९२ मा उहाँ नेपाल आवासीय हुनुभयो र गोल्घाप भुटानी शरणार्थी शिविरमा बसोबास गर्नुभयो। संयुक्त राज्य अमेरिकामा आवासीय हुनुअघि उहाँ केही वर्ष पथरी शिविरमा पनि बस्नु भयो। २०१३ मा उहाँ आफ्नो परिवारसँग संयुक्त राज्य अमेरिकाको कोलोराडो अमेरिकामा आवासीय हुनुभयो र तेस्पछी ओहायो अमेरिकस बशाई सरनुभो , उहाँका १ छोरा हूनूह्छ परिवारका सदस्यहरू संयुक्त राज्य अमेरिकामै बसोबास गरिरहेका छन्।
हाल उहाँ आफ्नो परिवारसँग पिकरिंगटन , ओहायोमा बसोबास गर्नुहुन्थ्यो।उहाँका ५ नातिनातिनीहरू, र ११ पनातिपनातीहरूलाई अटुट माया र सम्झनाका साथ छोड़ेर जानुभएको छ।
Note: If possible, we would like everyone to visit our residence but if you’re unable you can use this online service for mano chamal.
Thank you
om shanti

