Fund Raising for Late Kushal Devkota's Funeral

Fund Raising for Late Kushal Devkota's Funeral campaign photo, 1 of 2Fund Raising for Late Kushal Devkota's Funeral campaign photo, 1 of 2

  • K
320 donors
Fundraiser’s main image
0% complete

$28,606 raised of $30K

Fund Raising for Late Kushal Devkota's Funeral

Fund Raising for Late Kushal Devkota's Funeral

0% complete

$28,606 raised of $30K

320 donations
आदरणीय उत्तरी अमेरिकाका आमा-बुबा, दाजु-भाइ तथा दिदी-बहिनीहरू,


नेपालको मकवानपुर जिल्ला हेटौ​डा​ उ. न. पा. वडा नं ​१५​ स्थाई घर भै हाल रिचमण्ड क्यालिफोर्नियामा बसोबास गर्ने बिद्यार्थी भाइ कुशल देवकोटा ओहायो राज्यमा गएको बेला यहि जुन ०७ को दिन Rising Park मा घुम्न गएको समय एउटा दुखद दुर्घटनामा परेर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कुरा हामीलाई उहाँको आफन्त तथा साथीहरूबाट थाहा हुन आएको छ। मृतक कुशल देवकोटाको यहाँ परिवारजन र आफन्त नभएको एवं कोरोना कहरको समयमा बेरोजगार रहेका कारण अन्त्यष्टि कार्यको लागि आर्थिक समस्या रहेकोले आर्थिक सहयोग जुटाउन अनुरोध आए अनुसार हामी सम्पूर्ण समुदायहरू मिलेर निज भाईको अन्त्यष्टि लगायत अन्य खर्चहरू जुटाउन अमेरिकामा रहनुभएका सम्पूर्ण महानुभावहरूलाई नेपली एसोसियसन अफ नर्दर्न क्यालिफोर्निया हार्दिक अपिल गर्दछ।


साथै, उक्त दुर्घटनामा परि आफ्नो २५ बर्षीय छोरोको अल्पायुमा भएको मृत्युको कारणले शोकमा डुबेका निजका बुबा-आमा, परिवारजन र आफन्तजनहरूप्रति हार्दिक समबेदना ब्यक्त गर्दछौं र निज कुसल देबकोटा भाईको आत्माले शान्ति पावोस भनि भगवानसंग प्रार्थना गर्दछौं। 


सहयोगको लागि धन्यवाद। 


नेपाली एसोसिएसन अफ नर्दर्न क्यालिफोर्निया

Organizer and beneficiary

Nanc CA
Organizer
Richmond, CA

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee