Main fundraiser photo

फेरी अर्को दु:खद घटना - सहयोग आव्हान

Donation protected
सहयोगका लागि अपिल!

गत हप्ता शुक्रवार हामीले नेपाली समुदायमा घटेको एउटा दु:खद् घटनाको समाचार हाम्रो फेसवुक पेज मार्फत संप्रेसण गरेका थियौ। जसमा “यही मार्च ८ तारिकका दिन थापा थर भएका एक नेपाली युवक क्यानडाको टोरन्टो शहरमा मृत अवस्थामा भेटिएका थिए”।

उक्त घटनाको जानकारी पछि गैर आवासीय नेपाली संघ क्यानडाका प्रतिनिधिबाट निजको घर परिवार र यहाँको प्रहरी प्रशासन संग संपर्क गरि त्यसको विस्तृत विवरण लिई आवश्यक सहयोग अगाडि बढाईएको थियो।

मृतकको नाम शसान्त थापा रहेको र नेपालबाट परिवारले पार्थिव शरीरलाई यहीँ क्यानडामा नै दाहसंस्कार गरि अस्तु नेपाल पठाईदिन आग्रह गरे वमोजिम निजको पार्थिव शरीरलाई अन्तिम संस्कारको लागी क्यानडा- ब्राम्टन स्थित cremation centre मा राखिएको छ। अन्तिम संस्कार साथ साथै अस्तु नेपाल पठाउनको लागि आवश्यक खर्चको लागि परिवारको अनुरोध र अनुमति अनुसार आर्थिक सहयोग संकलनको लागी “गो फन्ड मी” स्थापना गरेका छौ।

मृतक आत्माको चिर शान्तिको कामना गर्दै,यस विषम परिस्थितिमा आर्थिक सहयोग गरी साथ दिनुहुन सबैमा विनम्र अनुरोध गर्दछौ।

अन्तिम संस्कारको कार्यक्रम निम्न मिति र स्थानमा हुँदै छ।



धन्यवाद ।
एन आर एन - क्यानडा

Donations 

  • Anonymous
    • $27
    • 1 mo
  • Jenisha Shrestha
    • $5
    • 1 mo
  • Roshika Acharya
    • $20
    • 1 mo
  • Anonymous
    • $10
    • 1 mo
  • Saurab Chaudhary
    • $20
    • 1 mo

Organizer

NRNA Canada
Organizer
Calgary, AB

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee