
वावु नेपालीको उपचारमा सहयोग गर्न अपिल
Donation protected
ललितपुरको भैंसेपाटी निवासी ३५ वर्षीय वावु नेपाली निमोनियाको उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दुइ साता अघि भर्ना भएका छन् । हाल अचेत अवस्थामा उपचार भइरहेका वावुको आर्थिक अवस्था कमजोर छ र ६ सदस्यीय परिवारमा उनी मात्रै कमाउने व्यक्ति थिए । वावुको आर्थिक अभावको कारण उनको उपचारमा कठिनाइ उत्पन्न भएको हुंदा सहयोगको लागि हार्दिक अपिल गर्दछौं ।
Organizer
Pratish Sapkota
Organizer
Louisville, KY