Main fundraiser photo

E-Library


Nepal Journey” is a non-profit charitable organization under Section 501(C) (3) of the United States. Nepal Journey is relentlessly striving for improving the quality of life of children and Nepali women  empowering in Nepal and USA via education and training services.

* The mission of Nepal Journey is to improve and sustain quality of living for children and families in Nepal through educational school programs, libraries, vocational training, leadership development and medical services.


* Nepal Journey's vision is to see the burden of poverty eradicated creating communities within Nepal that are flourishing, self-sustaining and educated.


(स्यागंजामा बिद्युतिय पुस्तकालय निमार्णका लागी नेपाल जर्नीको अपिल)

स्यागंजा जिल्ला आफैमा सुन्दर र शिक्षित समुदायको उत्पादन गर्ने जिल्ला हो । यो जिल्लाका धेरै मानिसहरु सरकारी सेवामा उच्च तहमा रहेर देशको सेवा गर्नु भएको हामिले पाएका छौ । सरकारी सेवा उद्योग ब्यापार बैदेशिक रोजगार बिभिन्न क्षेत्रमा संलग्न भएपछि जिल्ला छाडेर काठमाण्डौ ,चितवन पोखरा बुटवल लगाएतका सहरमा बसाई सर्ने क्रम तिब्र भएको हामिले पाएका छौ । यसरी बसाई सरे पनि केहिले आफनो जिल्लाको बिकासका लागी सकदो योगदान दिईरहनु भएको छ भने कतिले सहयोग गर्ने चाहाना हुदाहुदै पनि अवसर पाउनु भएको छैन् । यस्तै सहयोगी मनकारी मनहरुका लागी नेपाल जर्नीले नया अवसर लिएर आएको छ । जुन अवसरले साच्चै स्यागंजा जिल्लाका बिकट बिकट गाउमा बस्ने साना साना बालबालिकाको शैक्षिक बिकासमा निकै ठुलो योगदान पुग्ने छ ।
नेपाल जर्नीले स्यागंजा जिल्लाको हरिनास गाउपालिका स्थीत मग्याम चिसापानीमा रहेको श्री महिमा माध्यामिक बिद्यालयमा बिद्युतिय पुस्तकालय निमार्ण गर्ने योजना बनाएको छ ।
भुगोलका हिसावले निकै सुन्दर ठाउ रहेको सो क्षेत्र द्धोन्दकालमा राज्य र बिद्रोहीको चपेटामा परेको थियो । दुबै पक्षको दवाव बढ्दै गएपछि स्थानिय सामाजिक अगुवा तथा पढेलेखेकाहरु सहर झर्ने क्रम बढ्दै गयो जसले गर्दा अहिले सम्म पनि बिकासका हिसावले त्यो ठाउ पछाडी छ ।
मोटरबाटोको नाममा कच्चि बाटो मात्र भएकोले बिकासका पुर्वाधार तिब्र गतिमा निमार्ण नहुदा घन्टौ लगाएर त्यस स्कुलमा शिक्षा लिन जार्नु पर्ने बाध्यता बिद्यार्थीलाई छ ।
चारै तिर डाडा काडाले घेरिएको बिचको सुन्दर फाट पर्यटकिय हिसावले पनि निकै महत्वपुर्ण स्थान हो तर त्यसको प्रचार प्रसार नहुदा यो क्षेत्र महत्वपुर्ण हुदाहुदै ओक्रेलमा छ ।
स्थानिय अभिभावकहरुले पटक पटक संस्थामा आग्रह गरी बिद्यालयमा बिद्युतिय पुस्तकालय निमार्ण गरिदिन भनिरहेका छन । यो बिद्यालयमा गाउका बिपन्न समुदायका बिद्यार्थीहरु पढ्ने र १२ कक्षा पनि सन्चालन भएकाले त्यहा बिद्युतिय पुस्तकालय निमार्ण गर्न सके त्यसले बिद्यार्थीको शैक्षिक बिकासमा निकै ठुलो भुमिका खेल्ने बिस्वास स्थानियहरुले गरेका छन् । बिद्यालयमा ६०० बढि बिद्यार्थीले अध्यान गरेका छन ।
२० वटा कम्युटर जडित खेल्दै सिक्ने र प्रोजेक्टर मार्फत पढ्ने ब्यवस्था मिलाउन सके त्यसले शैक्षिक बिकासमा निकै ठुलो योगदान दिन सक्ने देखिन्छ ।
अहिले हामी यो परियोजना निमार्ण गर्न लागी परेका छौ त्यसका लागी स्यागंजा जिल्लाबाट अमेरिका आई बस्नु भएका सहयोगी मनहरु संग हामि सहकार्य गर्न चाहान्छौ । तपाई हाम्रो सहकार्य दिर्घकाल सम्म भईरर्यो भने हामि स्यागंजाका धेरै स्थानका बिद्यालयहरुमा बिद्युतिय पुस्तकालय निमार्ण गर्न सक्छौ । स्यागंजाका मानिसमा केही गर्नु पर्छ आफनो गाउ ठाउको बिकासका लागी भन्ने भावना धेरै भएको मैले पाएको छु । यस अघि हामिले स्यागंजामै जनजाग्रिति प्राथमिक बिद्यालयमा प्रोजेक्टर कम्प्युटर सहितको बालमैत्रि पुस्तकालय निमार्ण गरीसकेका छौ । त्यही निमार्णका क्रममा स्थानियले गर्नु भएको उच्च माया र सम्मानले हामि स्यागंजामा पुन काम गर्न आतुर भएका हौै । हामि सबैको साथले यो परियोजना छिटौ निमार्ण गर्ने तयारीमा हामि छौ । त्यसका लागी यहाहरुको साथ हाम्रो लागी निकै खाचो छ ।
यो पुस्तकालय निमार्णका लागी ७ लाख ५० हजार खर्च लाग्ने अनुमान छ । हामी छिट्टै नमुना पुस्तकालय निमार्ण गर्दै छौ । त्यसका लागी यहाहरुको आर्थीक सहयोगको अपेक्षा हाम्रो छ ।


Purposed Project - E-library Shree Mahima Higher Secondary School Sangja Nepal

E-Library Purposed by- Well-wishers and Former Students and people from sanjha currently living on abroad and Nepal

Initiated by- Nepal Journey


Media Coordinator - Prakash Sigdel
24 news

Overview of Project
Information and Communication Technologies (ICTs) have brought significant changes in all-round development of the society through transmission of information. In order to cope this significant achievement and spreads up into to local places of Nepal, it is utmost important to established a E- library. By considering this integrated part our life, we have realized that Shree Mahima Higher Secondary School Sangjha Magnam chisapani Nepal are needed to run one well facilitated computerized E- library where all students will get interface about IT's and computing related programs.

Focus Area and Target group

After the discussion with Chairman management Committe ,Head Master former students from and other concerns Persons about the current requirements for to enhance the effective educational learning, we have been concluded to establish E- Library. Students will have access to 6,500 digitalized books covering all sectors.
We Nepal Journey and all well-wishers are targeting to raise fund for supporting school in order to build up computerized library with necessary books for students. The library will help students to easy access into the required educational resources for all level.

Structure of E- library
The Design of E- library as below:
1.20 Computers
2. Books
3. Printers
4 Furniture (Tables and Chairs)
5. ADSL ( High Speed)
6. Books
7 One year Maintenance
8. Miscellaneous
9. Projector
10.Software-Instalation cost 
Tentative Costs (NPR) Total 7.50 000,00

Fund Raising Mechanism and implementation

Fund will be collected volunteer basis by the people mostly aboard and residing permanently or temporarily. The Fund will be raised from 28-02-19 to 1-05- 2016. The Fund will be collected form the donors who originally from sangjha but living around the world and transferred to the Nepal Journey account. Those helping hands which are connected through Facebook group " Fundraising Campaign for establish E -library at Shree Mahima Higher Secondary Sangjha". All the expenses will be transparent, updated in social media, published in the newspaper and recorded in school's record book. All the names of donors will be listed in the Ceramic plate in library room and letter of appreciation will be given for each donor by school. The project will be implemented may , 2019 if we have raised enough money.
Hand over and sustainability of Project
When the fund collection is over, meeting will held with the school management team, students and initiators about the running of E-library. After starting the E- library project, the sole responsibility will go to school. The appropriate decision will be taken for the sustainability of this project. Moreover if the fund will raised at more than expected target, will decide to establish endowments funds for sustainability and scholarship.

Comments and suggestions for the betterment this project,will be highly appreciated.

Fundraising team: Nepal Journey (3)

Mausami Shrestha
Organizer
Raised $832 from 8 donations
Euless, TX
NepalJourney
 
Registered nonprofit
Donations are typically 100% tax deductible in the US.
Sudeep Lamichhane
Team member
Raised $145 from 2 donations
Lion Shobha Kanta Pandey
Team member

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily.

  • Powerful

    Send help right to the people and causes you care about.

  • Trusted

    Your donation is protected by the  GoFundMe Giving Guarantee.