Chanda Adhikari

  • A
  • R
  • A
51 donors
0% complete

$2,738 raised of $5K

Chanda Adhikari

सहयोगको लागी हार्दिक अनुरोध गर्दछु

मेरो मामाको छोरी दिदि को दुबै मिर्गौला फेल भएकोले उहॅंाकाे उपचारको लागी एकदमै खर्चिलो भएकोले मेरो आफ्नतजन तथा इष्ट मित्रहरूलेसहयोग गरिदिनुहुनको लागि विनम्र अनुरोध गर्दछु। हजुरहरुको सनो सहयोगले मेरो दिदी को जीवन बचाउन सकिन्छ्की भन्ने ठुलो आश राखेका छौ ।विवरण
अकस्मात २०८०आषाढ १८गते तिरबाट मन्द ज्वरो अरुचि र कमजोरी बढ्दै गयो । २२गते लुम्बिनी मेडिकल कलेज परवास उपचार गर्दा ठिक भएन । १हप्तापछि बुटवल हुँदै काठमाडौ टिचङ्मा भर्ना भएर करिव १महिना बस्नु पर्यो । जसले मेरो मृगौला बिग्रेकाले नियमित डायलोसिस गर्नुपर्ने डाक्टरबाट सल्लाह दिए । जसले करिब १०लाख करिब सिद्धियो ।
नियमित ओैषधि जाँच हरुलेनै पैसा पुर्‍याउन समस्याभएको बीचमा मृगौला प्रत्यारोपण गर्नको लागि सम्पुर्ण ब्यवस्था गर्न सक्ने अवस्थामा छैन । श्रीमानको रोजगारी दिदि को विरामीको कारण हेरचाह बेफुर्सदले गुम्यो । अन्य सहज श्रोत केही देखिंदैन । दिदिके जीवनको लागि मेरा आफन्त मित्रहरु साथी शुभचिन्तक मलाई चिन्नुहुने नचिनेर पनि जीवनका दुःख र पीडाहरु संग परिचित देश विदेशमा रहनुहुने दाजुभाइ दिदीबहिनीबाट आर्थिक सहयोगको अपेक्षा राख्दछु ।

Organizer

Kamala Gautum
Organizer
Stephenville, TX
  • Medical
  • Donation protected

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee