Treatment for GANESH MALEGO

  • D
  • G
  • G
22 donors
0% complete

$1,731 raised of $25K

Treatment for GANESH MALEGO

Donation protected
मेरिल्याण्डको नेपाली समुदायका अग्रज व्यक्तित्व तथा बानाका संस्थापक सदस्य मध्येका एक गणेश मलेगो बिगत डेढ बर्षदेखि बिरामी भई उपचारार्थ हुनुहन्छ।सोहि समयदेखि नै बेरोजगार रहिरहनुभएको पनि छ।

नेपालमा पाल्पाको तानसेन घर भएका मलेगो तिस बर्षदेखि अमेरिकाको बाल्टिमोरमा बसोबास गर्दै आउनु भएको छ । स्वास्थ्य समस्यासंगै बेरोजगार रहदैआउनु भएका मलेगोसंग संचित रकम पनि स्वास्थ उपचारमा खर्चिएर आर्थिक अभावमा परिरहनुभएको छ। यहाँहरूको सक्दो सहयोगको अपेक्षा गरेका छौ। अझै केही समय स्वास्थ उपचार गराईरहनु पर्ने भएकोले उहालाई आर्थिक सहयोगको आवश्यकता परेको हो ।

"November महिनामा खोलिएको Gofund मा प्राबिधिक समस्याले गर्दा हजुरहरूले पठाउनुभएको रकम पुरै ( Tax सहित ) हजुरहरूकै खातामा फिर्ता भएको छ। हामीले पुन: समस्या नआउनेगरि फेरी GOFUND खोलेका छौ।"

तिन दशकको बसाईमा मलेगोले बाल्टिमोरमा रहेका नेपाली र नेपाली संघ संस्थामा सधै सहयोग गर्दै आउनु भएको थियो । अबिबाहित मलेगोको आफ्नै परिवार यहाँ नभएको अवस्था छ।
सधै समाजसेवामा सक्रिय रहने मलेगोको सहयोगमा सबै नेपालीहरु एक हुनुपर्ने भएको छ । सबै मिलेर मलेगोको यो दु:खमा हातेमालो गर्न बाना हार्दिक आव्हान गर्दछ।

अनुरोधक:
BALTIMORE ASSOCIATION OF NEPALESE IN AMERICA- BANA,
2906 Taylor ave, 21234, Parkville, MD

Organizer

BANA BALTIMORE
Organizer
Parkville, MD
  • Medical
  • Donation protected

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee