Hauptbild des Spendenaufrufs

Treatment for GANESH MALEGO

Spende geschützt
मेरिल्याण्डको नेपाली समुदायका अग्रज व्यक्तित्व तथा बानाका संस्थापक सदस्य मध्येका एक गणेश मलेगो बिगत डेढ बर्षदेखि बिरामी भई उपचारार्थ हुनुहन्छ।सोहि समयदेखि नै बेरोजगार रहिरहनुभएको पनि छ।

नेपालमा पाल्पाको तानसेन घर भएका मलेगो तिस बर्षदेखि अमेरिकाको बाल्टिमोरमा बसोबास गर्दै आउनु भएको छ । स्वास्थ्य समस्यासंगै बेरोजगार रहदैआउनु भएका मलेगोसंग संचित रकम पनि स्वास्थ उपचारमा खर्चिएर आर्थिक अभावमा परिरहनुभएको छ। यहाँहरूको सक्दो सहयोगको अपेक्षा गरेका छौ। अझै केही समय स्वास्थ उपचार गराईरहनु पर्ने भएकोले उहालाई आर्थिक सहयोगको आवश्यकता परेको हो ।

"November महिनामा खोलिएको Gofund मा प्राबिधिक समस्याले गर्दा हजुरहरूले पठाउनुभएको रकम पुरै ( Tax सहित ) हजुरहरूकै खातामा फिर्ता भएको छ। हामीले पुन: समस्या नआउनेगरि फेरी GOFUND खोलेका छौ।"

तिन दशकको बसाईमा मलेगोले बाल्टिमोरमा रहेका नेपाली र नेपाली संघ संस्थामा सधै सहयोग गर्दै आउनु भएको थियो । अबिबाहित मलेगोको आफ्नै परिवार यहाँ नभएको अवस्था छ।
सधै समाजसेवामा सक्रिय रहने मलेगोको सहयोगमा सबै नेपालीहरु एक हुनुपर्ने भएको छ । सबै मिलेर मलेगोको यो दु:खमा हातेमालो गर्न बाना हार्दिक आव्हान गर्दछ।

अनुरोधक:
BALTIMORE ASSOCIATION OF NEPALESE IN AMERICA- BANA,
2906 Taylor ave, 21234, Parkville, MD
Spenden

Spenden 

    Spenden

    Organisator

    BANA BALTIMORE
    Organisator
    Parkville, MD

    Deine einfache, effektive und sichere Anlaufstelle für Hilfe

    • Einfach

      Schnell und einfach spenden

    • Effektiv

      Unterstütze Menschen und Zwecke, die dir am Herzen liegen

    • Sicher

      Deine Spende ist durch die Spendengarantie von GoFundMe geschützt