बाफिकोट खेल मैदान निर्माणमा सहयोग

बाफिकोट खेल मैदान निर्माणमा सहयोग campaign photo, 1 of 3बाफिकोट खेल मैदान निर्माणमा सहयोग campaign photo, 1 of 3

  • R
  • B
  • B
113 donors
Fundraiser’s main image
0% complete

$5,327 raised of $10K

‌

बाफिकोट खेल मैदान निर्माणमा सहयोग

बाफिकोट खेल मैदान निर्माणमा सहयोग

0% complete

$5,327 raised of $10K

113 donations
Donation protected
साबिकको रुकुम जिल्ला मग्मा गा. वि. स. र हालको रुकुम ( पस्चिम ) बाफिकोट गाउँपालिका मग्मा - ६ मा खेलकुद सम्बन्धी जे जति क्रियाकलापहरु हुदै आएका छन ति सबै जग्गा भाडामा लिएर गर्दै आउनु परेको पिडा बाफिकोट गाउँपालिका निवासी युवाहरुले भोग्दै आएका छन् Iसमयको परिर्वतनसँगै मानिसको जीवनमा व्यस्तताले घर गर्दै गइरहेको छ । आम मानिसको खानपान, जीवनशैली, रहनसहनमा ठूलो परिवर्तन आएको छ । आज प्रविधिले त झन् छलाङ मारिसकेको छ । यस्तो परिस्थितिमा मानिसहरू मानसिक, शारिरीक रूपमा स्वस्थ्य रहनु झन् बढी आवश्यक छ । तर सबै तरहले स्वस्थ्य रहने माध्यम खेलकुद नै होभन्दा अतियुक्ति नहोला । खेलकुदभन्दा बित्तिकै कुनै एउटा मात्र खेल भन्ने बुझाइ भएमा गलत हुनेछ । मानसिक रूपमा स्वस्थ्य हुनका लागि पनि शारिरिक रूपमा स्वस्थ्य रहनु जरूरी हुन्छ । यसरी हाम्रो दैनिक जीवनमा खेलकुदको ठूलो महत्व रहेको छ ।
हाम्रो हरेक समाजमा रहेका बालबालिका तथा युवाहरूमा विभिन्न खेलप्रति रूचि रहेको हुन्छ । राम्रो प्रतिभा, क्षमता हुँदा हुँदै पनि अवसरको अभावमा ती प्रतिभाहरू दबिएर ओझेल परेर रहेका हुन्छन् । यिनै बिषयलाई मनन गर्दै प्रगतिशील युवा क्लबले सम्पूर्ण देश विदेशमा बसोवास गर्दै आउनु हुने मनकारी समाजसेवीहरुबाट सहयोग संकलन गरि आफ्नै खेलकुद स्थल खरिद गरि आबस्यक पूर्वाधार व्यवस्था गरि युवाशक्तिलाई खेलकुदमा आकर्षित गर्ने हाम्रो अभियानलाई सहयोग गरिदिनु हुन हामि हार्दिक अनुरोध गर्दछौ I
Donate

‌
‌‌
‌
‌‌
‌
‌‌
‌
‌‌
‌
‌‌

Co-organizers5

Prem Raj KC
Organizer
San Francisco, CA
Karma Sherpa
Co-organizer
Anamol Pun Magar
Co-organizer
Bibek Khanal
Co-organizer
Paudel Kamal
Co-organizer
  • Sports
  • Donation protected

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee