- r
- S

£15,000
0% complete
£2,038 raised of £15K
43 donations
Hi my name is Sudha thapa , and I’m trying to help Shyam Rana who has both of his kidney failed and I’m trying my best to support him. Please support me raise the funds and help him financially, Thank You.
मानवीय जीवन रक्षाका लागि अपिलः
स्याङजा ग्ल्याङ ७ स्थायी घर भई हाल पोखरा बस्दै आएका बर्ष ३८ का श्याम राना अहिले दुबै मृगौला फेल भएर गण्डकी मेडिकल कलेजमा उपचाररत हुनुहुन्छ । पारिवारिक रुपमा अत्यन्त आर्थिक अबस्था कमजोर रहेको र उहाँहरुको एक सानी छोरी समेत रहेको जानकारी गराउन चाहन्छु । मृगौलाको उपचार (डायलासिस) आफैमा महँगो उपचार रहेको र परिवारको आर्थिक अबस्था नाजुक रहेकाले श्याम रानाको जीवन बचाउनका लागि मैले १५ हजार पाउण्डको लक्ष्य सहित गोफण्ड मार्फत् सहयोग जुटाउन थालेकी छु । यसर्थ यस अभियानमा सहयोग गरी उहाँलाई पुनर्जीवन प्रदान गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछु ।सहयोगी दाता हरू को नामावली पनि सार्वजानिक गरिनेछ साथै धेरै भन्दा धेरै सेयर गर्दिनू हून हार्दिक अनूरोध छ ।
News : https://bit.ly/3FcQVfg
Gofund Link:https://bit.ly/3naJLSC
