
Assist Suresh KC's Family with Funeral Expenses
Donation protected
The political instability, poverty, and lack of opportunities in the country, Suresh KC from Auli Village, Rukum Paschim Athabiscot Municipality 7 arrived in the United States of America with a dream of a safe future and an easy life.
21-year-old Suresh, who was born to father Hari Bahadur Khatri and mother Ram Kumari Khatri in a poor farmer's family, was living in Chantilly, Virginia after coming to America! Meanwhile, Suresh's car accident in Virginia on November 22, 2024 ended his beautiful dream in United States of America
With his untimely death, his family in Nepal has received a thunderbolt! In addition, the financial burden of sending to America has added a big crisis to his family! In the same way, financial problems have come to manage his dead body in America!
Keeping this in mind, Rapti Society America is playing the role of a facilitator on behalf of the organization, and we expect everyone's help in this sad time!
देशमा रहेको राजनीतिक अस्थिरता, गरिबि, अवसरको अभावका बिच सुरक्षित भविष्य र सहज जीवनको सपना बोकेर ज्यानको प्रवाह नगरि कठिन सङ्घर्षशिल यात्रा सङ्गै करिब एक बर्ष अगाडि रुकुम पश्चिम आठबिसकोट नगरपालिका ७ औलि गाउँका सुरेश केसी सम्युक्त राज्य अमेरिका पुगेका थिए!
गरिखाने गरिब किसान परिवारमा बुवा हरिबहादुर खत्री र आमा रामकुमारी खत्रीको कोखबाट जन्मिएका बर्ष २१ का सुरेश अमेरिका आइसकेपछि Virginia राज्यको Chantilly मा बस्दै आएका थिए! यसै क्रममा सुरेशको November 22, 2024 को रात बिहानीपख भर्जिनियाको चान्टिल्लीमा कार एक्सिडेन्टमा परि घटनास्थलमै असमायिक निधन भएको छ!
उनको असमायिक निधन सङ्गै नेपालमा रहेको उनको परिवारमा बज्रपात परेको छ! साथै अमेरिका पठाउदा लागेको आर्थिक भारले उनको परिवारमा ठुलो सङ्कट थपिएको छ! त्यसैगरि अमेरिकामा उनको मृत शरिरलाई ब्यबस्थापन गर्न समेत आर्थिक समस्या आइपरेको छ!
यहीँ कुरालाई मध्यनजर गर्दै राप्ति समाज अमेरिकाले सस्थाको तर्फबाट सहजकर्ताको भुमिका निभाउदै यस दुःखको घडिमा सबैबाट सहयोगको अपेक्षा गर्दछौ!
Organizer

Rapti Samaj America
Organizer
Santa Clara, CA