
An appeal to save the life of Ramit Pariyar
Donation protected





रमित परियारलाई बँचाउन सहयोगकोलागि अपिल
पाणिनि गाउँ पालिका वडा नं 1 पणेना निवासी राम बहादुर परियारको छोरा रमित परियार लाई Beta Thalassemia रोग लागेको कारण श्राबण 14, 2080 ( June 30, 2023 ) सम्म १७१ पटक रगत दिइ सकिएको छ । Bone Marrow Transplant मात्रै यो रोगको स्थाई समाधान हो भनेर चिकित्सकबाट सिफारिस भए पनि रकमको अभावमा सो उपचार हुन सकेको छैन । आर्थिक अबस्था अत्यन्तै दयनीय भएको कारण नियमित उपचार पनि सहयोग जुटाउँदै गर्दै गर्नु परेको छ । अब यसरी पटक पटक सहयोग जुटाएर उपचार गर्न पनि अशंभव हुँदै गइरहेको भनि रमितका पिता राम बहादुर परियार र स्थानीय वडा अध्यक्ष कमल प्रसाद पोख्रेलको तर्फबाट रमित परियारलाई बँचाउन बिशेष अनुरोध रहदै आएको यस्तो अबस्थामा ८ बर्षको यो बालकको Bone Marrow Transplant गरी जीवन रक्षा गर्न सकियोस भन्ने अभिप्रायले यो एकाउन्ट खोलिएको छ । यहॉहरुबाट प्राप्त सहयोगले एक आर्थिक रुपमा अति बिपन्न परिवारमा जन्म भएको बालक रमितको जीवन बँचाउन सकियोस, यहि आशाका साथ सहयोग गरि दिनु हुन हामी बिनम्र अनुरोध गर्दछौं ।
An appeal to save the life of Ramit Pariyar:
Ramit pariyar, the son of Ram Bahadur Pariyar, a resident of Panini Rural Municipality Ward No. 1, Panena Arghakhanchi who has been diagnosed with Beta Thalassemia disease. He has received blood transfusions 171 times until Sharwan 14, 2080 (June 30, 2023). While a Bone Marrow Transplant is the only permanent solution, the lack of funds makes it impossible for him to undergo the treatment recommended by doctors. Given the dire financial situation and the need for regular treatment, efforts are being made to gather support for his regular treatment. Ram Bahadur Pariyar ( Father of Ramit ) and Kamal Prasad Pokhrel ( the local Ward Chairman ) have made a special request to help save Ramesh Pariyar's life by supporting his Bone Marrow Transplant. This account has been created with the intention of raising funds for the 8-year-old boy's life-saving treatment. Your assistance can help save the life of Ramit, a child born into a financially devastated family, and we humbly request your support to fulfill this hope.
Organizer
Arghakhanchi Nepali Society USA
Organizer
Round Rock, TX