- B
- R
- S

पत्रकार दाहाललाई सहयोगको लागि अपिल
0% complete
$4,106 raised of $23K
43 donations
दाहाललाई सहयोगको लागि अपिल
रगत पसिनाले सिन्चित जन्मभूमिको नागरिकताबाट तपाइ हामी जस्ता हजारौँ गैर आवासीय नेपाली (एनआरएन)लाई अलग गरिनु हुँदैन भनेर नागरिकता समितिमा बसेर सरोज दाहालले नेपालबाट काम गरिरहनु भएको छ । एनआरएनको विज्ञ भेलामा सहभागी हुन अमेरिका आउँदा उहाँ अचानक बिरामी पर्नु भयो । गैर आवासीय नेपालीको पक्षमा काम गर्ने हितैसी मित्रलाई अहिले अस्पताल र औषधि खर्चको भारले थिचेको छ । यस सङ्कटको घडीमा दाहाललाई हामी सबैले सहयोग गरौँ । भनिन्छ कसैले भोलि देखेको हुँदैन । आज हामी र हाम्रा सन्ततिको हितमा समर्पित मित्रलाई हामीले सहयोग नगरे कसले गर्ने ? सहयोगी मन र हात अगाडि बढायौँ । दाहाल पेसाले पत्रकार पनि हुनुहुन्छ । उहाँलाई यस विपतदको घडीबाट बाहिर निकाल्न आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
एनआरएन क्यालिफोर्निया च्याप्टर