- A
- B
- R
अर्घाखॉची कोभिड -१९ को दोश्रो वेभले आक्रान्त छ । हरेक गाउँमा संक्रमण तिब्र रुपमा फैलिइ रहेको छ । संक्रमणको कारण ज्यान गुमाउनेको संख्या उल्लेख्य छ र बढ्दो छ । जिल्लामा अक्सिजन प्लान्ट नभएको अबस्थामा अक्सिजनको कमिको कारण ज्यान गुमाउने अबस्थाबाट कसरी जिल्लाबासीलाई बँचाउन सकिन्छ र के कसरी कोरोना पिडितलाई सहयोग गर्न सकिन्छ भन्ने अभिप्रायले यो एकाउन्ट खोलिएको छ । मानवीय सहयोगको यो पुनित कार्यमा हात बढाई दिनु हुन हामी हार्दिक आग्रह गर्दछौं ।
अर्घाखॉची नेपाली समाज
अमेरिका
अर्घाखॉची नेपाली समाज
अमेरिका

