Main fundraiser photo

सहयोगको अपिल (Appeal for help)

Donation protected
काठमाडौँ नेपालमा घर भै विगत ५ वर्ष देखि श्रीमती र ५ वर्षको छोरी सहित मिचिगन राज्यमा बसोबास गर्दै आउनु भएका वर्ष ४१ का श्री विकासमुर्तिकोइराला पेटको समस्याका कारण यूनिवर्सिटी अफ मिचिगन हस्पिटलमा भर्ना हुनुभएको र पेटको अप्रेशनको कारण विगत ४ महिना देखि उक्त हस्पिटलमा उपचाररत हुनुहुन्छ।

चिकित्सकको सल्लाह अनुसार उहाँको उपचारमा अझ लामो समय लाग्नेभएको र उहाँलाई प्रत्यक्ष निगरानी गर्नुपर्ने हुँदा म आफ्नो काम गर्ने सक्ने अवस्थामा छैन। परिवारमा अन्य आम्दानीको श्रोत छैन ।

यस दुखद अवधिमा आइपरेको आर्थिक समस्या समाधानका लागि तपाईहरुबाट सहयोग प्राप्त हुनेछ भन्ने आशा सहित गो फण्ड मि (Go Fund Me ) खोलेका छौँ। यस गो फण्ड मि मार्फत सक्दो आर्थिक सहयोग प्राप्तहुनेछ भन्ने आशा लिएकी छु।

प्रार्थी
सरिता पौडेल (श्रीमती )
मिचिगन

Mr. Vikasmurti Koirala, 41, living in Michigan with his wife and 5-year-old daughter past five years, has been admitted to the University of Michigan Hospital due to stomach problems and has been undergoing treatment at the hospital for the past four months.

According to the doctor's advice, his treatment will take longer, and I will not be able to do my job as he will have to be monitored directly. The family has no other source of income.

We have opened Go Fund Me with the hope that you will help us solve the financial problems that have arisen during this tragic period. I hope to get the best financial support through this Go Fund Me.

Regards,
Sarita Poudel (Wife)
Michigan

Organizer

Sarita Poudel
Organizer
Waterford, MI

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily.

  • Powerful

    Send help right to the people and causes you care about.

  • Trusted

    Your donation is protected by the  GoFundMe Giving Guarantee.