सुमधुर स्वरका धनि नेपाली पप सम्राट आदरणीय दाईं ओम बिक्रम बिष्ट दुबै मृगौला ख़राब भई हाल न्युयोर्क को हस्पीटलमा डाइलोसीसमा हुनुहुन्छ । मृगौला प्रत्यारोपणको लागी डोनरको खोजी कार्य जारी छ ।हामी सबैको सानों सहयोगले हाम्रो देशको सांगीतिक क्षेत्रका एक होनाहार गायकको जिबन बच्न सक्छ । आउनुहोस,हाम्रो देशका सांगीतिक क्षेत्र का राष्ट्रीय धरोहरको जिबन रक्षाका लागी सबैले सहयोग गरौं।Your small contribution can safe someone's life.
Organizer and beneficiary
Om bikram Bista
Beneficiary

