Hauptbild des Spendenaufrufs

बिरामी पत्रकार द्वय बिरही र शर्मा सहयोग अभियान

Steuerlich absetzbar
बिरामी पत्रकार द्वय बिरही र शर्मा सहयोग अभियान
नेपाल पत्रकार महासंघ बाँके शाखाका सदस्य रेशम बिरही पेटको क्यान्सरबाट पीडित भइ तथा सुर्खेत शाखाका सदस्य दिल शर्मा बोन म्यारोमा समस्या आइ नयाँ बानेश्वर काठमाडौंमा उपचारका क्रममा हुनुहुन्छ । क्यानसरको उपचार तथा बोन म्यारो ट्रान्सप्लान्ट गर्न ठुलो धनराशी आवश्यक पर्न जाने देखिन्छ ।
बिगतमा पनि नेजाले नेपालमा पत्रकारलाई दुख र समस्या परेको अवस्थामा सहयोग गरिरहेको छ । पत्रकारलाई दुखकस्ट परेको यस अवस्थामा सहयोग गर्नु हामी सबैको मानवीय धर्म सम्झी आफ्नो श्रोतबाट २०१ डलर राखी यस गोफन्ड एकाउन्ट खोलिएको छ । पत्रकार द्वय बिरही र शर्मालाई परेको यस कष्टकर अवस्थामा सहयोग गर्नुहुन सबैलाई नेजा हार्दिक अनुरोध गर्दछ ।

नेपाल अमेरिका पत्रकार सङ्घ, नेजा

Organisator

Nepal America Journalist Association
Organisator
New York, NY
Nepal America Journalist Association
Spendenbegünstigte

Deine einfache, effektive und sichere Anlaufstelle für Hilfe

  • Einfach

    Schnell und einfach spenden

  • Effektiv

    Unterstütze Menschen und Zwecke, die dir am Herzen liegen

  • Sicher

    Unser Team für Schutz und Sicherheit ist rund um die Uhr im Einsatz, um die Sicherheit unserer Community zu gewährleisten.