- M
- A


"जुना गुरुङ बचाउ अभियान"
0% complete
$2,232 raised of $5K
50 donations
लम्जुङ जिल्ला दुधपोखरी गाउँपालिका भुम्लिचोक माइतीघर भई हाल राईनास नगरपालिका १,भङ्गारी स्थायी घर भएकी श्रीमती जुना गुरुङ, श्री आकाश गुरुङकी धर्मपत्नी बर्ष २७, बिगत एक बर्ष देखि आफ्नो दुबै मृगौला खराब भई काठमाण्डौ छाउनी स्थित आर्मी हस्पिटलमा उपचार्थ हुनुहुन्छ।आर्थिक अवस्था कम्जोर भएका कारण ऊनी यतिखेर जिवन र मृत्युुको दोसाँधमा उभिन बिबश छिन। उहालाई आफ्नो श्रीमान आकाश गुरुङ ज्युले आफ्नो मृगौला दिदै हुनुहुन्छ र उहाको शरीरमा उक्त मृगौला प्रत्यारोपण गर्ने भएकोले यथाशीघ्र करिब १३ लाख रुपैयाको आवश्यकता परेको हुदा,देश पर्देशमा रहेर आफ्नो कर्म गरिरहनु भएका सम्पूर्ण सहयोगी मनकारी महानुभावहरु सङ्ग सहयोगको अपेक्षा राखिएको छ। यसर्थ यस् "जुना गुरुङ बचाउ अभियानमा" धेरै थोरै सहयोग गरि हातेमालो गरिदिन हुन अनुरोध गर्दछु ।
