
Madheshi Association in America is fundraising

MAA GoFundMe: From America to Nepal – Together We Rebuild
Stand with Nepal – A Call from Madhesi Association in America (MAA)
Dear Brothers and Sisters,
Once again, our beloved Nepal is going through a time of great hardship. Even from afar, we feel the pain of our motherland deeply in our hearts.
The Madhesi Association in America (MAA) believes that when our homeland suffers, it is our responsibility to come together and extend our helping hands. History reminds us that in times of crisis, the Nepalese diaspora has always risen with compassion and solidarity.
Through this GoFundMe campaign, MAA, in partnership with the Government of Nepal, local agencies, alliances and close collaborators, will support the reconstruction of damaged structures and communities.
This is not only about financial help—it is about standing with Nepal, sharing its pain, and showing that we, as children of the same soil, will never abandon our roots.
Nepal needs our love, unity, and support more than ever. Together, let us help our motherland rise again.
With hope and solidarity,
Madhesi Association in America (MAA)
नेपालसँगै उभिऔं – MAA को आह्वान
प्रिय दाजुभाइ दिदीबहिनीहरू,
हाम्रो प्रिय मातृभूमि नेपाल फेरि एउटा कठिन घडीबाट गुज्रिरहेको छ। टाढा भए पनि नेपालको पीडा हाम्रो मुटुमा गहिरो महसुस भइरहेको छ।
Madhesi Association in America (MAA) को विश्वास छ—जब मातृभूमि संकटमा पर्छ, हामी सबै मिलेर सहकार्य गर्नु हाम्रो जिम्मेवारी हो। इतिहासले देखाएको छ कि संकटको समयमा प्रवासी नेपाली समुदायले सधैं माया र एकताको साथ अघि बढेको छ।
यस GoFundMe अभियानमार्फत संकलित रकम Madhesi Association in America (MAA) ले नेपाल सरकार र नजिकका साझेदारहरूसँग सहकार्य गर्दै क्षतिग्रस्त संरचना र समुदायको पुनर्निर्माणका लागि सहयोग गर्नेछ।
यो केवल आर्थिक सहयोग मात्र होइन—यो मातृभूमिसँगै उभिने संकल्प हो, नेपालको पीडा आत्मसाथ गर्ने भावना हो, र हाम्रो जराप्रति कर्तव्यबोध पनि हो।
नेपाललाई अहिले हाम्रो माया, एकता, र समर्थनको आवश्यकता छ। आउनुहोस्, हामी सबै मिलेर मातृभूमिलाई फेरि उठाऔं।
आशा र एकताको साथ,
Madhesi Association in America (MAA)

- S
- n
2 supporters