Main fundraiser photo

पत्रकार दाहाललाई सहयोगको लागि अपिल

Donation protected
दाहाललाई सहयोगको लागि अपिल 

रगत पसिनाले सिन्चित जन्मभूमिको नागरिकताबाट तपाइ हामी जस्ता हजारौँ गैर आवासीय नेपाली (एनआरएन)लाई अलग गरिनु हुँदैन भनेर नागरिकता समितिमा बसेर सरोज दाहालले नेपालबाट काम गरिरहनु भएको छ । एनआरएनको विज्ञ भेलामा सहभागी हुन अमेरिका आउँदा उहाँ अचानक बिरामी पर्नु भयो । गैर आवासीय नेपालीको पक्षमा काम गर्ने हितैसी मित्रलाई अहिले अस्पताल र औषधि खर्चको भारले थिचेको छ । यस सङ्कटको घडीमा दाहाललाई हामी सबैले सहयोग गरौँ । भनिन्छ कसैले भोलि देखेको हुँदैन । आज हामी र हाम्रा सन्ततिको हितमा समर्पित मित्रलाई हामीले सहयोग नगरे कसले गर्ने ? सहयोगी मन र हात अगाडि बढायौँ । दाहाल पेसाले पत्रकार पनि हुनुहुन्छ । उहाँलाई यस विपतदको घडीबाट बाहिर निकाल्न आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।

 एनआरएन क्यालिफोर्निया च्याप्टर

Donations 

    Organiser

    Ram Pandey
    Organiser
    Los Angeles, CA

    Your easy, powerful and trusted home for help

    • Easy

      Donate quickly and easily

    • Powerful

      Send help directly to the people and causes you care about

    • Trusted

      Your donation is protected by the GoFundMe Giving Guarantee