Main fundraiser photo

Medical and illness

Donation protected
दीपक क्षेत्री नेपाली चलचित्र क्षेत्रमा चिनाइरहनु पर्ने नाम होइन । विगत तीन दशकदेखि निरन्तर नेपाली चलचित्रमा अभिनय गर्दै आइरहेका कलाकार क्षेत्री यतिखेर चरम आर्थिक संकटमा छन् । लामो समयदेखि अस्वस्थ रहँदै आए पनि दैनिक जीवन चलाउन उनले चलचित्र अभिनय गर्न छाडेका छैनन /
रोगले च्याप्दै जाँदा उनको स्वर पनि भासिँदै गएको छ । घाँटीमा पलाएको मासुको डल्लाका कारण कलाकार क्षेत्रीको पुरानो बोली हराएको छ । उनलाई चिकित्सकले मासुको डल्लाको छिटोभन्दा छिटो अप्रेसन गर्न सल्लाह दिएका छन् । तर, तत्काल पाँच लाख आवश्यक पर्ने भएकाले अप्रेसन गर्न नसकेको उनको भनाइ छ ।तर, अप्रेसन गर्दा अहिले भएको स्वर पनि गुम्ने चिन्तामा उनी छन् । ‘यस्तै स्वर भए पनि अभिनय गर्न छाडेको छैन/यो अवस्थामा तपाईं हाम्रो सानो मद्दतले वहाँको जीवनमा परिवर्तन आउन सक्छ

Organizer

Narayan Tripathi Nepali
Organizer
Allen, TX

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily.

  • Powerful

    Send help right to the people and causes you care about.

  • Trusted

    Your donation is protected by the  GoFundMe Giving Guarantee.