Volleybal Turnament
Donation protected
नमस्ते आदरणिय सम्पूर्ण नेपाली एस्सोसियन अफ नरदेन क्यालिफोर्निया ( नान्स ) का सदस्य ज्युहरु, शुभेक्षु तथा सहयोगि ;
आज हामि ( नान्स ) फेरि हजुर समक्ष्य अलि फरक किसिमको बिषय लियर आर्थिक सहयोगको अपेक्ष्य गर्दै हाजिर भएको छौ ,
नेपालि एस्सोसिसन अफ नरदेन क्यालिफोर्निया (नान्स ) को आफनै " भल्लिबल खेल टिम " रहेको र बर्सौ देखि आमेरिका को बिभिन्न राज्य हरुमा हुनेगरेको भल्लिबल टुरनामेन्ट हरुमा भाग लिई प्रथम हुदै " नेपालि एस्सोसिसन अफ नरदेन क्यालिफोर्निया " को नाम उच्च र यस खेलमा हामिहरुको बलियो प्रभुत्वो कायम गर्न सफल रहेको छ
यसै गरि आगमि जुलाई १४-१५ मा पेनिसिल्भानियाको पिटस्बर्ग सहरमा भुटानिज कम्मुनिटिले अन्तर -राज्य " भल्लिबल टुरनमेन्ट " मा नान्सको भक्ल्लिबल टिमले भागलिन गैरहेको र यस खेल मार्फत हामि नेपालि हरु बिच एकता , मित्रता र हामिहरुको सपना " नेपालि कम्मुनिटि केन्द्र " को प्रचार प्रासार मा अझ ठोस योग्दान हुने बिस्वास गरेको छौ ,
तर यस टुरनामेन्ट खेलमा सहभागि हुनाको लागि सम्पुर्ण खर्चहरुको अत्यन्तै जरुरत परेको र अहिलेको अबस्थामा नेपालि एस्सोसिसन अफ नरदेन क्यालिफोर्निया को कोष अत्यन्तै कम रहेको छ भने अर्को तर्फ हाम्रो " पहिचान र सम्पुर्ण खेल प्रेमिहरुको " मनोबल उच्च कायम राखने तपाई हाम्रो परम्परा लाई पनि सदा झै निरन्तर कायम राखनाको लागि हजुर समक्ष्य " आर्थिक सहयोग हार्दिक अनुरोध गर्द छौ "
धन्याबाद- नेपालि एस्सोसिसन अफ नर्देन क्यालिफोर्निया (नान्स )

Organizer
Nanc CA
Organizer
Pittsburg, CA