
Nepal's Flood Disaster Relief Fund 2026
0% complete
$14,537 raised of $500K
78 donations
HELP NEPAL — FLOOD DISASTER RELIEF FUND
The devastating flood in Rasuwa, Nuwakot, Dhading, Gorkha, and surrounding areas have caused heartbreaking loss of lives, homes, and livelihoods. Many families are urgently in need of food, shelter, medical care, and basic necessities.
Though we are physically distant from Nepal, our hearts and support remain with our people. Please donate whatever you can. No contribution is small—every dollar can make a difference.
❤️ 100% OF FUNDS WILL GO TO NEPAL'S DISASTER RELIEF FUND
As committed by the Nepalese Society of Texas (NST), 100% of funds raised through this GoFundMe and Zelle campaign will be deposited into the Government of Nepal’s Prime Minister’s Disaster Relief Fund (प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष). We are committed to transparency and accountability throughout this effort.
DONATE DIRECTLY TO PMO, NEPAL
If you would like to contribute directly to the Prime Minister’s Office (PMO), Government of Nepal, it is highly encouraged that you donate through the official link below.
Direct PMO Donation for International Donors:
Please donate and share this campaign. Your support can bring hope to families affected by this tragedy.
Nepalese Society of Texas (NST)
Dallas, Texas, USA
बाढीपीडित राहत अभियान
तपाईंको सहयोग—कसैका लागि आशा, कसैका लागि सहारा।
मातृभूमि नेपाल रसुवा, नुवाकोट, धादिङ, गोर्खा लगायत आसपासका जिल्लामा आएको बाढी तथा पहिरोले पुर्याएको अपार मानवीय तथा भौतिक क्षतिले हामी सबै नेपालीको मन स्तब्ध र दुःखी बनाएको छ। यस पीडाको घडीमा प्रभावित परिवार तथा समुदायप्रति साथ, सहानुभूति र सहयोगको हात बढाउन नेपाली समाज टेक्सस (NST) ले यो आपत्कालीन सहयोग अभियान सुरु गरेको हो।
विदेशमा रहेता पनि मातृभूमिको दुःखमा हामी टाढा छैनौँ। तपाईंको सानो सहयोग पनि विपत्तिमा परेका नेपालीका लागि ठूलो आशा बन्न सक्छ। त्यसैले आफ्नो क्षमता र इच्छाअनुसार सहयोग गरी यस मानवीय अभियानमा सहभागी भइदिनुहुन सम्पूर्ण नेपाली समुदाय तथा सहयोगी मनहरूमा नेपाली समाज टेक्सस परीबार हार्दिक अपिल गर्दछौँ।
नेपाली समाज टेक्ससको निर्णयअनुसार यस GoFundMe र Zelle अभियानबाट संकलन हुने सम्पूर्ण रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। यस अभियानको उद्देश्य पारदर्शी र सामूहिक रूपमा सहयोग संकलन गरी विपद्बाट प्रभावित नेपालीहरूका लागि राहत तथा पुनर्स्थापनामा योगदान पुर्याउनु हो।
Direct PMO Donation for International Donors:
दुःखमा साथ दिऔँ।
मानवीयताको हात बढाऔँ।
मातृभूमिको पीडामा एकजुट बनौँ।
नेपाली समाज टेक्सस (NST) परिवार ।
अमेरीका
Organizer
N
Nepalese Society, inc.
Beneficiary
