Photo principale de la cagnotte

Send Suraj Gamal's body to Nepal

Don protégé
आज़ फेरी डालसको नेपाली समाजले अर्कों दुखद ख़बर भोग्नु परेको छ । नेपालको तनहुमा बस्ने बम बहादुर गमल र माया गमलले आफ़्नो एउटै २२ बर्षको  छोराको  सपना पुरा गर्न निकै दुःख गरेर , ऋणको भारी बोकेर छोरालाई अमेरिका अध्ययन गर्न पठाउनु भएको  थियो । उहाँको छोरों सूरज गमल यही टेक्सासको  North Lake college मा अध्ययन गर्दै थिए । तर केहि दिन  अगाडी उहाक़ो छोरा हॉस्पिटलमा क्रिटिकल स्थितिमा भएको ख़बर आयों। भिसा लगाउन पास्पोर्ट पनी  नभएका  गाऊँमाँ बसेका बुबा आमाले  ऋण लियर, काठमाण्डू आएर  पास्पोर्ट बनाएर  visa apply  गर्नु भएको  थियो तर visa को प्रक्रिया सकिनु अगाडीनै ऊहाको  छोराले संसार छोडेको क़ुरा हिजो नै ख़बर आयों। 

बुबा मुमा ले अब अमेरिका आऊनु भन्दा , आफ़्नो छोराको मृत सरिर  भएपनि  नेपाल पठाइदिन अनुरोध गर्नु भयको हुनाले, उहाँहरूको अनुरोध अनुसार   सूरज गमलको मृत सरिर नेपाल पठाउने प्रक्रिया सुरु भै सकेको छ । यहाँहरू सबैले यो दुखद घड़ीमा  सुरज गमलको मृत सरिर  नेपाल पठाउन   र गमल परिवार लाई सहयोग गरिदिनुहुन नेपाली समाज टेक्सास  को तर्फबाट हार्दिक र्अनुरोध गर्दछौ। 

 

नेपाली समाज टेक्सास

 

Suraj Gamal was the only son in his family. His parents sent him to the USA for a better education, so that he can go back to Nepal and support his family. Due to financial hardship, the Nepalese Society of Texas (NST) will be assisting with the funeral. Any amount is greatly appreciated.

Organisateur

Nepalese Society Texas
Organisateur
Grand Prairie, TX

Votre plateforme d'entraide à la fois conviviale, efficace et sécurisée

  • Conviviale

    Le processus de don est rapide et convivial.

  • Efficace

    Soutenez directement les personnes et les causes qui vous tiennent à cœur.

  • Sécurisée

    Votre don est protégé par la Garantie des dons GoFundMe