नेपाल युवाहरूको आन्दोलन राहतका सहयोग गर्नुहोस्

नेपाल युवाहरूको आन्दोलन राहतका सहयोग गर्नुहोस् campaign photo, 1 of 8नेपाल युवाहरूको आन्दोलन राहतका सहयोग गर्नुहोस् campaign photo, 1 of 8
नेपाल युवाहरूको आन्दोलन राहतका सहयोग गर्नुहोस् campaign photo, 2 of 8

  • O
133 donors
नेपाल युवाहरूको आन्दोलन राहतका सहयोग गर्नुहोस् campaign photo, 4 of 8
नेपाल युवाहरूको आन्दोलन राहतका सहयोग गर्नुहोस् campaign photo, 5 of 8
नेपाल युवाहरूको आन्दोलन राहतका सहयोग गर्नुहोस् campaign photo, 6 of 8
नेपाल युवाहरूको आन्दोलन राहतका सहयोग गर्नुहोस् campaign photo, 7 of 8
Fundraiser’s main image
0% complete

$8,200 raised of $9K

नेपाल युवाहरूको आन्दोलन राहतका सहयोग गर्नुहोस्

नेपाल युवाहरूको आन्दोलन राहतका सहयोग गर्नुहोस्

0% complete

$8,200 raised of $9K

133 donations
Donation protected
✊ Support for Nepal Youth Movement Relief Efforts

Dear Friends,

Nepal’s youth are at the forefront of a historic movement, standing up for justice, accountability, and a better future. But with this courage comes hardship—many have been injured, displaced, or are struggling with basic needs.

Your support will provide urgent relief, including:
• Nutritious food & water: Supplying fruits, eggs, clean drinking water, and other essentials to youth and families actively participating in the movement.
• Shelter & supplies: Providing mattresses, tents, and cleaning materials for affected areas and safe spaces.
• Medical & emergency care: Covering medicines, ambulance services, and urgent needs—including support for families dealing with tragic losses.

This is not just about aid—it’s about standing in solidarity with the young generation of Nepal who are risking everything for change.

Every donation counts. Together, let’s give strength and hope to those leading Nepal toward a brighter tomorrow.

✊ नेपाल युवाहरूको आन्दोलन राहतका लागि सहयोग गर्नुहोस्

प्रिय साथीहरू,

नेपालका युवाहरू न्याय, जवाफदेही र उज्ज्वल भविष्यका लागि ऐतिहासिक आन्दोलनको नेतृत्व गरिरहेका छन्। तर यो साहससँगै कठिनाइ पनि आएको छ—धेरै घाइते भएका छन्, घरविहीन भएका छन् वा आधारभूत आवश्यकतामा संघर्ष गरिरहेका छन्।

तपाईंको सहयोगले तलका क्षेत्रमा प्रत्यक्ष राहत पुर्‍याउनेछः
• पोषणयुक्त खाना र पानी: आन्दोलनमा सक्रिय युवा र परिवारलाई फलफूल, अण्डा, सफा पिउने पानी र अन्य आवश्यक वस्तु उपलब्ध गराउने।
• आवास र सामग्री: गद्दा, टेन्ट, सफाइ सामग्री र सुरक्षित बसोबासका लागि आवश्यक सामग्री उपलब्ध गराउने।
• औषधि र आपतकालीन सहयोग: घाइतेका लागि औषधि, एम्बुलेन्स सुविधा र आकस्मिक खर्च बेहोर्ने, साथै मृतकका परिवारलाई अन्तिम संस्कारमा सहयोग गर्ने।

यो केवल राहत मात्र होइन—यो परिवर्तनका लागि सबैकुरा जोखिममा राखेका युवाहरूसँग एकताको प्रतीक हो।

तपाईंको सानो वा ठूलो सहयोगले नेपालका युवाहरूलाई अझ सबल बनाउनेछ र उज्ज्वल भोलिको लागि आशा दिनेछ।

Dari Club USA
NY Nepali Kaam Post
100s group
Donate

Organizer

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee