Tara Niroula Help Fund
Donation protected
ओक्सनार्द, क्यालिफोर्नीया बस्दै आउनुभएको नेपाली महिला तारा निरौलाको ३० वर्षको अल्पायुमा क्यान्सर रोगबाट असामयिक निधन भएको छ ।
नेपाल अमेरिका एकता समाजले उँहाको अन्तिम दाह संस्कार तथा छोरीहरुलाई सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । सस्थाले सुचना जारी गर्दै दुखद घडीमा मानवीय कार्यमा सामेल भईदिनु हुन समाजका आजीवन तथा साधारण सदस्य एवं शुभेच्छुक र स्थानीय नेपाली समुदायमा हार्दिक अनुरोध गरेको छ

Organizer
Ekata Samaj
Organizer
Artesia, CA