बाजुरामा बन्दै गरेको अनाथहरुको बालगृह निर्माण

"सच्चीको साथमा" टिमको अग्रसरतामा सहयोगको अपिल ।
बिकट बाजुरामा बन्दै गरेको अनाथहरुको बालगृह निर्माण कार्य सम्पन्न गर्ने कार्यमा सहयोग रकमको अभावका कारण छत् हाल्ने कार्य रोकिएको हुदा आफ्नो मातृभूमिका अनाथ बालबालिकाको निम्ति सानो सहयोग स्वरूप बिद्युतिय पत्रिका ई नेपलिज़ डट कम बाट प्रशारण हुने घरबास र प्रबाशका समसामयिक बिषयहरु समेटिने कार्यक्रम 'सच्चीको साथमा" टिमको अग्रसरतामा सहयोगको अपिल ।
  • Indira Aryal March  
    • $25 
    • 44 mos
  • Sona and Janak Joshi 
    • $51 
    • 44 mos
  • Ritu Basnet 
    • $21 
    • 44 mos
  • Lokshree Aayam 
    • $51 
    • 44 mos
  • Tribhuwan Pandey 
    • $10 
    • 44 mos
See all

Fundraising team: सच्चीको साथमा (3)

Sachchi Mainali 
Organizer
Raised $2,547 from 54 donations
Harrisburg, PA
Bishwa Thapa 
Beneficiary
Sanosansar Hamrosansar 
Team member
Raised $959 from 24 donations