Main fundraiser photo

Nitanuma campaign 100 percent goes to family

Tax deductible
बाल्टिमोर तमु समाज तपाईहरू सम्पूर्णमा हार्दिक अपिल गर्दछ।

बाल्टिमोर तमु समाजको सक्रिय सदस्य नीता गुरुङ र उनका पति उज्वल सुब्बा 2018 मा नेपालबाट सुनौलो भबिष्य र सपना बोकेर अमेरिकाको म्यारिल्याड राज्यको बाल्टिमोर भन्ने शंहर आएका थिए।गत मंगलबार फेब्रुअरी ७ तारिक को दिन उज्जवल सुब्बाले काम गरिरहेको स्थानमा अचानक भुइमा लड्न पुगेको थियो, सगै काम गर्ने स्टाफले थाहा पाउनसाथ 911 कल गरि एम्बुलेसंद्वारा नजिकैको Franklin square hospital मा तुरन्तै उपचारको लागी पुराइएको थियो। ३८ बर्षिय उज्जवल सुब्बाको अकास्मात भुइमा ढलि बेहोस हुदा ब्रेन ह्ममरेज भइ ब्रेनमा रगतसजमेर अचानक मृत्यू र जीवनको दोसादमा लड्दा लड्दै उपचारकै क्रममा हिजो फ्रेबवरी १० दिनको ठिक २ बजेर २० मिनेटमा निधन भएको थियो । यो खबरले हामी सबै बाल्टीमोर तमु परिवार स्तब्ध भएका छौ। धेरै प्रयास गर्दा गर्दै पनि उज्जवल शुब्बालाई हामीले बचाउन सकेनौ। यो समय नीता र उनिहरुका ३ वर्षीया छोरी नुमा सुब्बालाई अचानक पर्न गएको ठूलो बज्रपातले ठुलो पिडा दिएको छ। सो घटनाले नितालाई बारम्बार प्यानिक अट्याक पर्न गई बेला बेलामा अचेत भइरहेको हुदा उहाँलाई सामान्य जीवनमा फर्कन अझै केही समय लाग्न सक्ने परिस्थिती देखिएको छ। अकासमात परेको पारिवारिक दुखको कारणले हुन गइरहेको आर्थिक समस्यालाई ध्यानमा राखेर उहा र बाबुको छत्र छाया गुमाएकी ३ बर्षिय सानो नानीलाई केहि सहयोग पुगोस् भन्ने उदेश्यले बाल्टिमोर तमुसमाज अमेरिकाद्वारा खोलेको “नीतानुमा अभियान “ गो फंड मा आफ्नो इच्छाले जति सग्दो सहयोग गरि निता गुरुगं र भर्खरै आफ्नो बाबा गुमाएकी ३ बर्षे सानी छोरीको आर्थिक भार कम गरिदीनुहुन तपाईहरु सम्पूर्णमा हार्दिक अपिल गर्दछौं।

Baltimore Tamu Samaj would like to request a heartfelt appeal to all of you.


Nita Gurung , an active member of Baltimore Tamu Samaj , and her husband, Ujwal Subba came to Baltimore city, Maryland USA in 2018 to pursue an American Dream from Nepal. Last Tuesday, February 7th, Ujwal suddenly collapsed at work place , his coworkers called 911 with an ambulance, and he was immediately taken to nearby Franklin Square Hospital for treatment. Ujwal Subba, 38 years old, fell down and became unconscious and died suddenly due to brain hemorrhage on February 10 at 2:20 PM during treatment. All of us in Baltimore tamu Samaj are shocked by this news. We could not save him even after making many efforts. Baltimore Tamu Samaj lost a husband, father, friend and kindhearted person. At this time, Nita and her 3-year-old daughter, Numa Subba, suffered an unimaginable pain and loss. Due to these incidents, Nita had repeated panic attacks, falling unconscious every now and then, and it would take some time for her to return to normal life. With the aim of providing financial support to the 3-year-old child and mother , Baltimore Tamu Samaj, America, has started a “Nitanuma campaign” on the Go Fund. We make a hearty appeal to all of to reduce the economic burden.

Sincerely
Baltimore Tamu Samaj

Donations 

  • Anonymous
    • $35 
    • 1 yr
  • Minu C
    • $50 
    • 1 yr
  • Anonymous
    • $51 
    • 1 yr
  • Chandra Gurung
    • $101 
    • 1 yr
  • Susmita Bastola
    • $21 
    • 1 yr

Organizer

Baltimore Tamu Samaj
Organizer
Maryland, MD
Baltimore Gurung Tamu Samaj Inc
 
Registered nonprofit
Donations are typically 100% tax deductible in the US.

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily.

  • Powerful

    Send help right to the people and causes you care about.

  • Trusted

    Your donation is protected by the  GoFundMe Giving Guarantee.