Hauptbild der Spendenaktion

आर्थिक सहयोगको अपील

Spende geschützt
आदरणीय NRNA USA , NRNA Kentucky chapter, ANKA , सुदूरपस्चिम समाज लेक्सिंगटन केण्टकी तथा हाल USA मा बस्नुहुने सम्पुर्ण नेपाली आमाबुवा , दाजुभाई तथा दिदीबहिनीहरुमा जीवनरक्षाहेतु आर्थिक सहयोगको अपील
यस सुदूरपस्चिम समाज लेक्सिंगटन केण्टकी, एनका केणटकीका सदस्य,एक अशल सहयोगी , मिहेनती ,समाजसेवी र अति मिलनसार ब्यक्तित्व श्री प्रकाश साउदका आफ्नै सहोदर साला बैतडी जिल्ला दशरथचन्द नगरपाल्का बाराकोट पुरख्यौली घर भई हाल कन्चनपुर जिल्ला बेलौरी नगरपालिका बस्ने बर्ष १९ का श्री बिक्रम बिस्टको तल्लो शरीरको बाॅयांपट्टी न्युरोजेनेटिक ट्युमर रोगले ग्रसित भै जटील अबस्थामा प्रवेश गरेको र नेपालमा यसको उपचार सम्भव नभएका कारण हाल भारतको नया दिल्ली स्थित राजीबगान्घी क्यान्सर ईन्सटीच्यूट एण्ड रिसर्च सेण्टरमा उपचार भईरहेको र उपचारकालागी निकै ठूलो घनराशीको आबश्यक्ता पर्नगएको तर वहाको आर्थिक अवस्था निकैनै नाजुकरहेको कारण वहाॅको जीबन बचाउ अभियानको लागि यहाहरुको सक्दो आर्थीक सहयोग यसै गोफण्ड मी मार्फत यहाहरुले अतूलनिय सहयोग अनुदानगरि मानबीय गुण लगाईदिनहुन हार्दिक एबम् बिनम्र अनुरोध गर्दछौं ।
अपील कर्ता
एम बी सिंह
सुरेन्द्र एर
बिनोद प्रसाद पन्त (बिपिन पन्त)
Spenden

Spenden 

    Spenden

    Organisator

    Prakash saud
    Organisator
    Lexington, KY

    Deine einfache, effektive und sichere Anlaufstelle für Hilfe

    • Einfach

      Schnell und einfach spenden

    • Effektiv

      Unterstütze Menschen und Zwecke, die dir am Herzen liegen

    • Sicher

      Deine Spende ist durch die Spendengarantie von GoFundMe geschützt