Main fundraiser photo

SUBIN ACHHAMI

Donation protected
सहयोगको लागी हार्दिक अपील...
एउटा नेपाली पिडाले छटपटीएको देख्दा क़स्को मन रूदैन होला !! मेरो पनी रोयो !!
सुबिन आछामी उमेर :- 39 भक्तपुर घर भई हाल अमेरिका क्यालिफ़ोरनिया को नर्वाक फेरींना स्ट्रीट मा एक्लै बशोबाश गर्दै आएका र श्रीमती र छोरा नेपालमा भएको, आफ्नो याहा कोहिपनी नभएको नेपाली छोरो अहिले Brain tumor लगाएत विभिन्न रोगका शिकार भई जीवन मृत्यको दोसाध मा मृत्युसंग लड़ीरहेका छन !!
उक्त व्यक्तिले तपाईहामी सबै संग सहयोगको लागी अपील गरेका छन !!
सहयोग गरिदिनु हूँन हार्दिक अनुरोध गर्दै शीघ्र स्वास्थ्यलाभ को कामना पनी गर्दछू !!
Sangeeta Lamsal Siwakoti
NRNA Icc Women's 
Deputy Regional Coordinator Americas
“हामीले नगरे कस्ले गर्ने ! एस्तो बेलामा नगरे कहिले गर्ने !! “
Mr Subin Achhami 
Room no. 5232 at emergency   neuro department 
UC Irvine Medical Center, Orange County

Organizer

Sangeeta Lamsal Siwakoti
Organizer
Cerritos, CA

Begin your fundraising journey

Create a fundraiser for any person, cause, or nonprofit - it's free and every cause matters.

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily.

  • Powerful

    Send help right to the people and causes you care about.

  • Trusted

    Your donation is protected by the  GoFundMe Giving Guarantee.