जलजला परियार सहयोग समूह, अमेरिका
Donation protected
साह्रै दु:ख लागेको छ । हामी सबैकी प्यारी बहिनी अनि नेपाली ताराबाट पनि आफुलाई चिनाउन सफल होनहार गायीका जलजला परियार अहिले जीवनको गाह्रो स्थितिमा छिन् । उनको दुबै मिर्गौलाले काम गर्न छोडेर अहिले टीचिङ हस्पिटलमा उपचार भैरहेको छ । यो उपचारमा धेरै रकमको आवश्यकता पर्ने भएकोले सबै कलाकारहरु अनि सम्पुर्ण सहयोगी मनहरुमा आर्थिक सहयोगको लागि अनुरोध गर्दछौं।
Organizer
Kishor Siwakoti
Organizer
Sioux Falls, SD