Min Brd Pariyar 'Khadka' Save campaign
Donation protected
Min Bahadur Pariyar (Khadka), a resident of Parbat Kushma, has been suffering from intestinal cancer for a long time and is currently undergoing treatment at Rajiv Gandhi Cancer Hospital New-Delhi. Since the family situation of the wife and father of a son (Khadka) is also critical, today she needs our little help. Please consider all your human religion and appeal to all for the protection of life of Min Bahadur Pariyar (Khadka).“एक थुकी सुकी सय थुकी नदी ” भने झै पर्बत् कुश्मा निवासी मिन बहादुर परियार् ( खड्का ) बिगत लामो समय देखी आन्द्राको क्यान्सर रोग बाट ग्रस्त भैइ काठमाडौं ग्रान्डी अस्पतालमा उपचार गराइरहेकोमा ग्रान्डीमा पनि उपचार सम्भव नभए पछी हाल राजिब गान्धी क्यान्सर अस्पताल न्यू-दिल्लीमा उपचार गराइ रहनु भएको छ्| श्रीमती र एक छोराका पिता समेत रहेका (खड्का)को पारिबारिक अवस्था पनि नाजुक भएको हुनाले आज उहालाई तपाईं हाम्रो सानो सहयोगको आवश्यकता छ् कृपया आफ्नो मानबीय धर्म ठानेर सबैले सक्दो सहयोग गरी मिन बहादुर परियार् (खड्का)को जिबन रक्षाको लागि सहयोगका लागि अपिल गरिन्छ |
Organizer
Prakash Sharma
Organizer
Hicksville, NY