Main fundraiser photo

Help for medical emergencies

Donation protected
रुकुम जिलला ,सानोभेरी गाउपालिका ,सिमली निवासि । २०७५/२/२५ गते बिधुत को काम गर्दै गरेको अवस्थामा अचानक बिधुत सप्लाइ भई ११000kb करेन्ट लागेर दुई हात र एउटा खुट्टा गुमाउनु भएका कृष्ण आेलि जो मेरो भानजा हुनुहुनछ।उहाँ लाई  बचाउन त सफल भयौं तर हात खुट्टा बचाउन सकेनउ। जे जस्तो भएपनि उहाँ हाम्रो साथमा हुनुहुन्छ यहि नै हाम्रो लागि धेरै खुसी को कुरा हो।उपचारमा धेरै खर्च भयो सबै परिवारको सहयोग बाट उहालाई बचाउन सफल भयौ ।थाहा छैन मानिसको जीवन कहा कसरि कति बेला के हुन्छ भन्ने आफ्नो भाग्य मा जे जति लेखिएको छ त्यसलाइ नै सुइकारेर त्यहि अनुसार चल्नु पर्ने रहेछ।डक्टर को सललाह अनुसार उहाँ को artificial हात खुट्टा राख्न मिल्छ तर त्यसको लागि धेरै पैसा लाग्छ भन्नु भएको छ। त्यसैले हजुर हरु लाई सहयोग गर्न को लागि बिनम्र अनुरोध गर्छु । म उहाँलाई धेरै माया गर्छु र उहाले पनि हामी ले जस्तै जिवन जिउन सकुन भनने मेरे आया छ।आखिर मा मरेर लाने केहि होइन।त्यसैले हजुर हरु सबै लाई आर्थिक सहयोग गर्न बिनम्र अनुरोध गरदछु । उहाँको हात खुट्टा राख्नको लागि सहयोग होस्।

Organizer

Himal Oli
Organizer
Daly City, CA

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily.

  • Powerful

    Send help right to the people and causes you care about.

  • Trusted

    Your donation is protected by the  GoFundMe Giving Guarantee.