For behalf of Bishnu P. Sapkota’s family
Donation protected
We are saddened by incredibly sad news about on the spot death of 58 years old Bishnu Prasad Sapkota after he was hit by a car in Lexington, Kentucky while he was doing morning walk. Mr. Sapkota and his wife Bimala Sapkota, resident of Bardibas Mahottari, Nepal, came to the United States in order to see their daughter Binita Sapkota and son-in-law Roshanraj Ghimire three weeks ago. His wife Bimala Sapkota became unconscious once she heard this tragic news. She is being treated at the University of Kentucky hospital. We, the community people, express our deepest condolences to the bereaved family and pray for the recovery of her health. ANKA (Association of Nepali in Kentucky, America), NRNA KY Chapter and INAS KY Chapter would like to express our deepest gratitude for your support through GoFundMe. Let’s put our hands together to support bereaved family during this difficult time. Let’s not forget to share it in social media. May his departed soul rest in peace. Thank you.
नेपालमा बर्दिवास,महोत्तरी घर भई ३हप्ता अघि मात्र छोरी बिनिता सापकोटा तथा ज्वाई रोशनराज घिमिरेलाई भेटघाटगर्न Lexington, Kentucky , USA आउनु भएका बिष्णुप्रसापकोटा बर्ष५८को आजबिहान Morning walk गर्दैगर्दा गाडीको ठक्कर बाट घटना स्थलमै देहान्त भएको खवरले हामी मर्माहत भएका छौ।सो घटना सुन्ने बित्तिकै बेहोश हुनु भएकी आमा बिमला सापकोटाको हालUniversity of Kentucky hospital माउपचार भैरहेकोछ।यो बिपतको घडिमा यहाँ स्थित नेपाली समुदाय एकजुट भई रोशनराज घिमिरे र बिनिता सापकोटलाई साथ र सहयोग गर्नु हुन समेत हार्दिक अनुरोध गर्दछौ।यो दु:खद घडिमा मृत आत्माको चिरशान्तिको कामना गर्दै आमाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौ साथै सम्पूर्ण शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछौ। GoFundMe मार्फत यथासक्य सहयोग गर्नु हुन हामी हार्दिक अनुरोध समेत गर्दछौ। समाजिक संजालमा सक्दो Share गरि दिनु भएमा हामी यहाँहरु प्रति थप आभारी हुने नै छौ।
धन्यवाद।
Association of Nepali in Kentucky, America (ANKA)
NRNA, KY, Chapter
INAS, KY, Chapter

Organizer
Purushottam Bohara
Organizer
Lexington, KY