Min Brd Pariyar 'Khadka' Save campaign

Story

Min Bahadur Pariyar (Khadka), a resident of Parbat Kushma, has been suffering from intestinal cancer for a long time and is currently undergoing treatment at Rajiv Gandhi Cancer Hospital New-Delhi. Since the family situation of the wife and father of a son (Khadka) is also critical, today she needs our little help. Please consider all your human religion and appeal to all for the protection of life of Min Bahadur Pariyar (Khadka).“एक थुकी सुकी सय थुकी नदी ” भने झै पर्बत् कुश्मा निवासी मिन बहादुर परियार् ( खड्का ) बिगत लामो समय देखी आन्द्राको क्यान्सर  रोग बाट ग्रस्त भैइ काठमाडौं ग्रान्डी अस्पतालमा उपचार गराइरहेकोमा ग्रान्डीमा पनि उपचार सम्भव नभए पछी हाल राजिब गान्धी क्यान्सर अस्पताल न्यू-दिल्लीमा उपचार गराइ रहनु भएको छ्| श्रीमती र एक छोराका पिता समेत रहेका (खड्का)को पारिबारिक अवस्था पनि नाजुक भएको हुनाले आज उहालाई तपाईं हाम्रो सानो सहयोगको आवश्यकता छ् कृपया आफ्नो मानबीय धर्म ठानेर सबैले सक्दो सहयोग गरी मिन बहादुर परियार् (खड्का)को जिबन रक्षाको लागि सहयोगका लागि अपिल गरिन्छ |

by Prakash Sharma
Donation protected

Donate

Donations 

    Donate

    Organizer

    Prakash Sharma
    Organizer
    Hicksville, NY

    Your easy, powerful, and trusted home for help

    • Easy

      Donate quickly and easily

    • Powerful

      Send help right to the people and causes you care about

    • Trusted

      Your donation is protected by the GoFundMe Giving Guarantee