Main fundraiser photo

A

Donation protected
हार्दिक निवेदन!
गोरखा घर भई विगत दुई वर्ष देखी सन्फ्रान्सिस्को स्टेट university मा अध्ययनरत विद्यार्थी बहिनी चेतना श्रेष्ठ गत चार महिना देखी सन्फ्रान्सिस्कोको प्यासिफिक मेडिकल सेन्टरमा उपचार्थ हुनुहुन्छ, वहाँको अनुसार सुरुमा गल्फ ब्लाडर स्टोन को समस्या देखिएको र अलमेदाको एक अस्पातलमा अप्रेसन भएको तर अस्पातलको लापर्वाहीको कारण इन्फेक्सन भई समस्या झन जटिल हुँदै गयो र पछी अर्को अस्पताल रेफर गरी फेरी पुन सर्जरी हुँदै छ । एउटा साधारण परिवारको विध्यार्थी आर्थिक अवस्था कमजोरका कारण तनाव र डिप्रेसनमा परेको देखिन्छ त्यसैले यो अवस्थामा वहाँको उद्धारको लागि आर्थिक सहयोगको सक्त जरुर भएकोले वहाँको आफ्नै एकाउन्ट लिङ्क गरी गो फ ण्ड खोलिएको छ । अमेरिकामा रहनु भएका सबै नेपालीहरुलाई जे जती सकिन्छ सहयोग को लागि अनुरोध गरिएको छ ।

I would like to thank suman dhakal, cousin of chetana shrestha for for being big part  of this fundraiser.
Donate

Donations 

  • Anonymous
    • $20 
    • 6 yrs
Donate

Fundraising team (2)

Chin Kaji Shrestha
Organizer
Richmond, CA
Suman Dhakal
Beneficiary
Ghan Dabadi
Team member

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily.

  • Powerful

    Send help right to the people and causes you care about.

  • Trusted

    Your donation is protected by the  GoFundMe Giving Guarantee.