Main fundraiser photo

help for sports activities

Donation protected
म उज्ज्वल ठकुरी को सम्पूर्ण नेपाली अमेरिकि नेपाली र सम्पूर्ण संघ सँथा हरुमा एक मुस्त नमाकर । म करातेमा अमेरिकाबाट बिश्व च्यम्पियन खेल खेल्न छनौत भए । जुलाई १ तारिक देखी 7 तारिक सम्म हुन लागेको बिश्व च्यम्पियन खेल खेल्न पाउने एउटा सपना र सुनौलो अबसर दुबै प्राप्त गर्ने मौका पाए । त्यो पनि कराते खेलमा । मलाई एस्पाली सम्पूर्ण नेपालीहरु अमेरिकन नेपालीहरु साथ माया र आर्थिक सहयोग को पनि आबश्यक छ । कृपया एतिहासिक ईतिहास कोर्न जान्दै छु अमेरिकि देशबाट छनौत भएर । म केही दिन को लागि gofund खोल्छु कृपया यो बिश्व च्यम्पियन सफल पार्न माया र सहयोग गरिदिनु हुन अनुरोध गर्दछु ।

Organizer

Ujjwal Sharma Thakuri
Organizer
Springfield, VA

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily.

  • Powerful

    Send help right to the people and causes you care about.

  • Trusted

    Your donation is protected by the  GoFundMe Giving Guarantee.