Main fundraiser photo

Funeral Service and Family Support

Donation protected
 
 


नेपालको सुनसरी ,भोक्राहामा सन ०७/१८/१९८२ जन्मेर सोहि स्थानमा शिक्षा हाँशिल गरी नेपाल सरकारको निजामति सेवामा कार्यरत भई रहदा ८ बर्ष अघि अमेरिकि सरकारबाट जारीहुने डाईभर्सिटि भिषा प्राप्त भएकोले सुनौलो भविष्यको सपना बोकेर अमेरिका प्रवेश गरी Rialto, California , अमेरिकामा श्रीमती र ८ र २ बर्षको दुईजना छोराहरूको साथमा जिबनको यात्रा तयगरी रहनु भएको उपेन्द्र प्रसाद मेहता विश्व महामारीको रूपमा रहेको Covid 19 बाट संक्रमित भई अस्पतालको भेन्टीलरमा उपचार भई रहेको अवस्थामा सन ०९/१२/२०२१ मा भएको दु:खद स्वर्गारोहणबाट हामी उहाँका परिवारजन, ईष्टमित्र , शाथीभाई स्तव्ध र मर्माहत हुदै उहाँको आत्माको चीरशान्तिको लागि श्रदाञ्जली अर्पण गर्दै बैकुण्ठवाँसको कामना गर्दछौ ! 
उहाँ र उहाँको श्रीमती सामान्य किसिमको रोजगारी गर्नु हुन्थ्यो ! त्यसमा पनि Covid 19 को दुष्प्रभावले विगत २ बर्ष देखि काममा नियमितता थिएन ! परिवारको मुख्य सहारा पति गुमाउनु पर्दाको बिछिप्त पिडाले श्रीमतीले तत्काल काम गर्न पनि कठिन छ ! तसर्थ श्रीमती र नावालक सन्तानको तत्कालिन गुजारा र दाहसस्कार लगायत काजकृयाको लागि आर्थिक सहयोगको आवस्यकता देखिएकोले मनकारी मनहरूबाट स्वैच्छिक रूपमा सहयोग उपलव्ध गरी दिनुहुन हार्दिक अपिल गर्दछौ ! 

खुश्वू मेहता ( श्रीमती)

We all know life is uncertain and unfair for many of us. Sometimes, unexpected things happen in our life and we have no choice other than accepting the reality. On September 13, 2021 we lost our dear friend, Upendra Mehta suddenly and unexpectedly while recovering from Covid 19. It was a nightmare for him, his family, and everyone who knows him. We are very shocked and sad for his untimely death.
 
Talking about Upendra, he was originally from Bhokraha, Sunsari, Nepal and was currently living in Rialto, California for last 8 years with his wife and two sons ( 8 and 2 years). He was very helpful and humble guy. In these difficult times, we have started this fund and reaching out to the community to assist his loved ones so they may give cremation he deserved and say goodbyes. Please consider donating if you are able to which will help the family for the funeral service and some extent of support. And also please do share this.

Organizer

Khushbu Mehta
Organizer
Rialto, CA

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily.

  • Powerful

    Send help right to the people and causes you care about.

  • Trusted

    Your donation is protected by the  GoFundMe Giving Guarantee.