Main fundraiser photo

Donate to help for someone's health...

Donation protected
ईलाम निवासी प्रशिद्ध लोक गायक एवं संस्कृतिकर्मी श्री देवी गौतमकी सुपुत्री लोक तथा दोहोरि गायिका कोपिला गौतम करिब ३ बर्षदेखि ओभरियन क्यान्सरको उपचार गराइरहेकी र भर्खरैको चेकअप रिपोर्टबाट थप ब्रेष्ट क्यान्सर पनि देखा पर्न आएको छ। डाक्टरको सल्लाह अनुसार यथाशिघ्र ब्रेष्टको अपरेशन गर्नुपर्ने समस्या आइपरेकोले आर्थिक अभावको कारण स्वास्थ्योपचारमा आपत परेको हुँदा कोपिलाले आफ्नो उपचारको निम्ति देशविदेशमा रहनुहुने सबै दयालु, मानव कल्याणकारी एवं समाजसेवी महानुभावहरुबाट सहयोगका निम्ति आग्रह गरि पठाउनुभएको छ। तसर्थ, यथासक्य आर्थिक सहयोग गरि कोपिलाको जीवन रक्षाको निम्ति सहायता गरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु।

-ज्ञानेन्द्र गदाल
फिक्कल, ईलाम
हाल: कोलोराडो, अमेरिका।

Organizer

Gyanendra Gadal
Organizer
Centennial, CO

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee