राधिका चौधरीको पालन पोषण तथा पढाईको लागी
Donation protected
डेढ बर्षको छोरी लाई छोडेर आमा अर्कैसगं हिडेपछि आमाको सहारबाट बञ्चित ३ बर्षीय राधिका चौधरी आफ्न्तको नाममा उनै मात्रै छन् ठग्गु चौधरीको ।
कैलाली घर भएका ठग्गु चौधरी हिजो आज धनगढीको मनेरा गाँउमा ा डेरा लिएर छोरीलाई एक्लै राखेर उनी दिनभर रिक्सा चलाउन बजार जान्छन् । यसरी दुःखमा पिल्सिएकी राधिका चौधरीको पालन पोषण तथा पढाईको लागी केही आर्थीक संकल्न गर्ने अभियान रहेको हुदाँ तपाईको सानो सहयोगले उनको दुःख पीडालाई केहीहदसम्म राहत हुने हुदाँ सबैमा सहयोग गर्नुहुने अनुरोध छ ।
https://www.youtube.com/watch?v=oWagz_Zj6YU
Help Thaggu and his three-year-old daughter!
Thaggu Chaudhary & his 3-year-old daughter is going through extreme hardship. Every day is a challenge for him. He is a self-employed man, which means he might not be able to secure work and be able to earn a little every day. He is a father, mother, and a provider of his daughter.
You can learn more about them with the documentary link below.
https://bit.ly/38almDf
Please support if you can, any amount will help, and share with friends and family.

Organizer
Bishnu Poudel
Organizer
Woodside, NY