Main fundraiser photo

Nepal Earthquake Rescue & help fund

Donation protected
On Saturday 25 April 2015, a huge earthquake (7.8 Richter scale ) devastated Nepal killing more than 5,000 people and injuring 10s of thousands (as of 27 April). Houses in Capital city Kathmandu and 100s of towns and villages in the foothills have been flattened. We Nepali Literature Group UK collecting donations for following proposes:

1. Awards to the rescue teams/ organization who will do effectively rescues. 
2. Individuals and families who would have lost homes and families .

Thank you for your support.

Any Inquary please contact us:
Bryan Hitan Magar (UK) 0044 7468491311
Dr Lekhnath Kafle (Taiwan) +886937884622
Govinda Gautam (Russia) 
Biswasdip Tigela (UK) 0044 7454496699
Jitendra Chemjong  (UK)



गत १२ बैसाक २०७२ तदनुसार २५ अप्रिल २०१५ का दिन दिउसो ११.४० बजे नेपालमा ७.९ रेक्टरको भूकम्प भई हजारौको ज्यान जानुको साथै हजारौ पुरिएका छन, चेपिएका छन । उनीहरुलाई तत्कालै उद्धारको आवश्यक भएकोले तत्कालैको उद्धारमा सहयोग पुरयाउन र भूकम्प पीडितलाई सहयोग पुरयाउन यो यो अभियान शुरु गरिएको हो ।

Contact: 
Biswasdip TIGELA (UK)
Bijaya Hitan (UK)
Jitendra Chemjong (UK)

भूकम्प पीडित उद्धारमा हौसला थप्न पुरस्कार सम्मान तथा राहतको घोषणा

लण्डन, २९ अप्रिल २०१५ । महाभूकम्पमा पुरिएका, चेपिएकाहरुको तत्कालै प्रभावकारी उद्धारको कार्य गर्ने ब्यक्तिको लागि नगद सहितको पुरस्कार तथा सम्मान घोषणा गर्दै विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको नियमित बैठक गत २८ अप्रिल २०१५ का दिन सम्पन्न भएको छ ।

विवेकपूर्ण र बहादुरी पूर्वक उद्धार कार्यमा सलग्न हुनुहुने महानुभावहरुलाई हौसला स्वरुप नगद प्रतिब्यक्ति रु ५० हजार घोषणा गरेको छ । उद्धार कार्यमा प्रभावकारी हुनसकोस भन्ने उद्देश्यले उक्त घोषणा गरिएको हो । पुरिएका, चेपिएकाहरु २१ दिन पछि सम्म पनि जिवितै भेटिएको घट्ना भएको कारण जिवितै भेट्ने आसका साथ जोडतोडले उद्धार कार्यमा लाग्नहुन बैठकले अनुरोध गरेको छ । उद्धारमा सलग्न सर्वसाधारण, सेना, पुलिस जो कसैलाई वहाको कार्यको मूल्याङ्कन गरि नगद सहितको पुरस्कार प्रदान गरिने भएको छ । उक्त नगद पुरस्कार १० जनालाई दिने लक्ष्य राखेको छ ।

विश्वभरका नेपाली तथा गैरनेपालीहरुबाट सहयोग संकलन गरेर यो कार्य सम्पन्न गरिने भएकोले यो महाविपतमा आफ्नै दुःख सम्झेर यथासक्दो सहयोग गर्न पनि सबैलाई अनुरोध गरिएको छ । उर्जाशिल युवाहरुकै अग्रसरतामा यसअघि अनिस खालिङ बचाउ अभियान शुरु भई ३ करोड र पूर्वमन्त्री गोरे बहादुर खपाङ्गीको सहयोग संकलनको पनि शुरुवात भई आआफ्नै ढ्ङ्गबाट लगभग डेढकरोड संकलन भएको थियो । सबैलाई जानकारी दिनको लागि अर्थकुइकनेपालसपोटडटकमhttp://www.gofundme.com/nepalearthquakeuk पनि संचालन शुरु गरेको छ ।

सहयोग संकलन राम्रो संग भएको खण्डमा भूकम्पमा परिवारका पूरै सदस्य गुमाई सिर्फ एक्ला बाँकी भएकालाई आर्थिक सहयोग गर्ने निर्यण गरेको छ । महासङ्घका सदस्य कोहि भूकम्प पिडितभएको खण्डमा महासङ्घले सहयोग गर्ने पनि निर्णय गरयो । महासङ्ले उद्धार तथा राहत वितरण कार्यमा राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने मात्र होइन वितरण कार्यमा अनियमितता गर्नेको पनि पर्दाफास गर्ने निर्णय गरेको छ । त्यसको निम्ति महासङ्घ सदस्यहरुलाई निर्देशन जारी गरेको छ । यो बेला सहयोग चाहिएको र इमान्दारिता चाहिएको विचार उपाध्यक्ष सुरेन्द्र परदेशीले राख्नुभयो । सहयोग संकलनको लागि संयोजनकारी भूमिका महासङ्घका सरक्षक सदस्य विजय हितानले गर्नुभएको छ ।

भूकम्पबाट मृत्यू हुनुभएकाहरु प्रति सम्मान स्वरुप १ मिनेट मौनधारणबाट शुरु भएको बैठकले बहूप्रतिक्षित विश्वब्यापी खुल्ला कविता प्रतियोगिता २०१५ को नतिजालाई देश शोकमा भएकोले स्थगित गर्दै आगामी २९ मे २०१५ मा पर्ने गणतन्त्र दिवशका दिन नतिजा सार्वजनिक गर्ने सर्वसम्मत निर्णय गरयो ।

बैठकको सभापतित्व अध्यक्ष विश्वास दीप तिगेलाले गर्नुभएको थियो भने संचालन महासचिव डा. लेखनाथ काफ्लेले गर्नुभएको थियो ।

Organizer

Gfnl Central Nepali Literature
Organizer

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily.

  • Powerful

    Send help right to the people and causes you care about.

  • Trusted

    Your donation is protected by the  GoFundMe Giving Guarantee.