Support Bimala Joseph Family
Donation protected
कसैको पनि नहोस् कहिल्यै यस्तो अकाल मरण
असल, साहसी राजन आज गए कालको शरण ,
"मर्दा, पर्दा साथ दिने" ति हुन् सच्चा साथी
जतिसक्दो सहयोग गरी बनौं 'परोपकारी
42 बर्सको अल्पायुमा हाल Anahiem , Los Angeles, CA, मा बसोबास गर्ने राजन कुमार मगारती (Rajan Kumar Magarati) उपचारको क्रममा सोमबार मिती २०१७ अप्रिल १६, नेपालको पनौती - 8 , काभ्रे घर उहाको असामयिक दु:खद निधन घटनाले हामी सबैलाई स्तब्ध एवं मर्माहत तुल्याएको छ उहाको अन्तिम सस्कार र दुई बालकहरु सहित परिवारलाइ निकै अप्ठारो अबस्थामा रहेकोले सहयोगको लागि केही रकम सङ्कलन गर्ने सङ्कल्प लिएको हुदा र साथै यहाँहरुको सहयोग को लागि हार्दिक अपिल गर्दछु !!!!
Please consider donating what you can to help the wonderful family of Bimala and her two little children in this difficuilt time. The funds will cover funeral expenses and everything needed to make this situation a little less stressful on the family.
The family expresses their gratitude and appreciation for your prayers and condolences.
Rest in Paradise Rajan!
Thank you and please share!
इन्दीरा त्रिपाठी
सदस्य
(NRN-NCC of USA)
एनआरएन युएसए राष्ट्रिय महिला समिति

Organizer
Indira Tripathi
Organizer
Buena Park, CA