Main fundraiser photo

Help Acid Victim Basanti Pariyar

Donation protected
Together we could save Basanti Pariyar's Life !
33 Years old, mother of two, Basanti Pariyar from Kausanti -16 of Nawalparasi  is survivor of acid attack and struggling with life at Bharatpur Hospital seeking treatment further. We would really appreciate your help for her treatment. Your small effort could save her life. You could get details from Sima Basnet and Basanti's husband Yam Narayan Pariyar contacting them on their phone number given below. 

तपाईं हाम्रो सानो प्रयासले बसन्तीको बान्च्ने इच्छा पुरा हुनेछ  !

नवल परासीको कौसन्ती १६, डाँडा कि ३३ बर्सिय बसन्ती परियार् अहिले मृत्‍यु सँग जुधी रहेकी छिन । September 24 का दिन घर नजिकैको बजारबाट फर्किदै गर्दा छिमेकी बिमल श्रीपालीले बसन्तीलाई एसिड छ्यापेर चक्कुले समेत हानी गम्भिर घाइते बनाएकोले भरतपुर अस्पतालमा राखिएको छ । त्यहा उपचार हुन नसक्ने भए पछी उनलाई काठमाडौं लैजाने तयारी भएको छ । तर खरच अभाबले परिवार अत्तालिएको छ । बिमल अहिले प्रहरी हिरासतमा छन । न्यायको प्रकृया चल्दै गर्ला तर बसन्तीलाई बचाउनु पहिलो प्राथमिकतामा रह्यो ।

उनका एक छोरी ऋतिका (७),छोरा रितिक (१३) अनी श्रीमान यम नारायण बसन्ती जिबितै घर फर्किएको हेर्न चाहन्छन । बसन्तीलाई पनि बाँच्ने रहर छ । तपाईं हाम्रो सानो सहयोगले बसन्तीलाई बचाउन सकियो भने त्यस्ले उनको परिवारमा खुशी ल्याउने छ । नेपाल मै भएका सहयोगी मनहरुले बसन्तीका श्रीमान यम नारायण लाई संपर्क गर्न सक्नुहुन्छ । नेपाल बाहिर रहनु हुनेहरुले यही Gofund Me बाट सहयोग गर्न सक्नुहुनेछ । सन्कलित रकम बिरामीको श्रीमान यम नारायण परियारलाई हस्तन्तरण गरिने छ । बिरामिको अवस्थाको अपडेट बेला बेलामा गराइने छ ।

नेपालमा संपर्क ठेगाना
Yam  Narayan Pariyar (श्रीमान्)- मोबाइल 9865383410 
Gopal Pariyar(आफ्न्त) ९८१६४१७४४१
Sima  Basnet (समाज सेवी) ९८१३५०३५०६
Email: [email redacted]
Basanti before the acid attack and after the incident

Husband Yam Narayan with Sima Basnet

Organiser

Jitman Basnet
Organiser
Cary, NC

Your easy, powerful and trusted home for help

  • Easy

    Donate quickly and easily.

  • Powerful

    Send help straight to the people and causes you care about.

  • Trusted

    Your donation is protected by the  GoFundMe Giving Guarantee.