Main fundraiser photo

Support to Affected People by COVID-19

Tax deductible

गैह्र आवाशीय नेपाली संघ,नेपाल सरकारबाट मान्यता प्राप्त एक मात्र संस्था हो जसका राष्ट्रिय समन्वय परिषदहरु बिभिन्न देशमा कार्यरत छन ।  गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद  अमेरिका, अमेरिकामा ५०१ सी ३ अन्तर्गत दर्ता भएको गैह्र नाफामूलक सामाजिक संस्था हो जसमा दान गरेको रकम ट्याक्स डिडक्टिवल हुन्छ । यो संस्था समाज उत्थानको लागि प्रयत्नरत आपत बिपत पर्दा सहयोग गर्ने साझा संस्था हो । यसले नेपालमा भूकम्प, बाढी, पहिरो जस्ता विपतको घडीमा होस वा अमेरिकामा रहेकाहरुलाई बिषम परिस्थितिमा सहयोग गर्दै आइरहेको छ । बर्तमान कार्य समितिले आफ्ना आर्थिक कृयाकलापहरुलाई पूर्ण पारदर्शी गर्ने क्रममा आबधिक रुपमा सदस्यहरुलाई जानकारी गराउँदै आइरहेको छ ।

विश्व अहिले कोरोना भाइरसको कारण आक्रान्त बनेको छ । कोभिड–१९ को असरबाट प्रत्यक्ष वा अप्रत्य़क्ष रुपमा कोही मुक्त छैन । खास गरी पे चेक टु पे चेक गुजारा चलाउँदै आएका परिवारहरु काम गर्न नपाइ रहेको अबस्थामा बॉच्नको लागि चाहिने न्यूनतम कुराहरु जुटाउन नसकि छटपटाई रहेका छन । कलेज विश्व विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु छात्राबास छोडेर बाहिर बस्नु पर्ने बाध्यताको स्थिति सिर्जना भइ रहेको अबस्था छ ।

सम्पूर्ण विश्व यो महामारीसँग जुधिरहेको अबस्थामा त्यसबाट पिडितहरुको घाउमा मलहम लगाउन सकियोस, खाद्यान्न लगाएतका न्युनतम आबस्यकताको कारण छटपटाइरहेकाहरुलाई बँचाउन र सघाउन केहि पहल गर्न सकियोस भन्ने अभिप्रायले शुरु गरिएको यो अभियानमा हात बढाई आफू सक्दो सहयोग गर्नु हुन हामी हार्दिक अपिल गर्दछौं । यस प्रयोजनको लागि यहॉहरुले गर्नु भएको दानलाई पनि हामी आबधिक रुपमा को कस बाट प्राप्त भयो भन्ने कुरा जानकारी गराउँदै प्राप्त हुने सम्पूर्ण रकम कोभिड १९ पिडितहरुको सहयोगमा खर्च गरिने कुरामा पनि विश्वस्त बनाउन चाहन्छौं

Dear fellow NRN,

Thank you so much for your generous contribution to the Non-Resident Nepali Association, National Coordination Council of USA (NRNA NCC of USA). With the help of friends like you, we will stand strong in helping fellows in need.

As you know the NRNA NCC of USA is a 501(c)(3) tax-exempt nonprofit organization. Please print or save this for your record; you may need this record when filing your tax return.

Tax Payer’s ID : TIN 62-1850599

Thank you for your support. Please visit our website https://nrnusa.org to learn more about the organization and it’s works.

Sincerely,
Treasurer
NRNA NCC of USA
Donate

Donations 

  • Raj Dhungana
    • $100 
    • 3 yrs
  • Ang C. Sherpa
    • $5,000 
    • 3 yrs
  • Rajan Bartaula
    • $100 
    • 4 yrs
Donate

Organizer

NRNA NCC USA
Organizer
Richardson, TX
Nrn NCC of USA
 
Registered nonprofit
Donations are typically 100% tax deductible in the US.

Begin your fundraising journey

Create a fundraiser for any person, cause, or nonprofit - it's free and every cause matters.

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily.

  • Powerful

    Send help right to the people and causes you care about.

  • Trusted

    Your donation is protected by the  GoFundMe Giving Guarantee.