Main fundraiser photo

Help Rachana, Atoka shooting victim

Donation protected
नमस्कार
म कपिल श्रेष्ठ।

हिजो मध्यान्न १२:१५ मा ओक्लोहमाको Buddys Handy Mart ग्यासमा एक लुटेराले अन्धधुन्ध गोली बर्षाउदा स्टोरमा काम गर्ने मेरी श्रीमती रचना श्रेष्ठमाथि शरीरका विभिन्न भागमा ८ वटा गोली हानिएको छ र उनको अवस्था अतिनै चिन्ताजनक रहेको छ ।हामीहरु ( म, मेरी श्रीमती र साढे दुई वर्षको छोरा) अटोका, ओक्लाहोमा  मा बसने गरेक़ा छौ।हामी अमेरिका आएको ११ महिना मात्र भएको छ। मेरो श्रीमती लाइ हेलिकोप्टरबाट लगेर टल्सा (Tulsa, OK)  शहरको सेन्ट फ्रान्सिस हस्पीटलमा उपचार  भैरहेको छ । ८ ओटा गोलिमा ५ गोली निकालिएको छ। त्यहॉ मेरी श्रीमती रचनाको अहिलेसम्म होस आयको छैन । गोली गाला, पिठ्युं, पाखुरा, कम्मर, पेट र मुटुको तल्लो भागमा लागेको छ । घरमा हाम्रो साढे दुई वर्षको छोरा छन।

 हजुर हरु को साथ, सहयोग, र हौसलाको आशा राखेको छु। कृपया हामीलाई सहयोग गरि दिनुस भनेर अनुरोध गर्दछु। धन्यवाद 

I am Kapil Shrestha. I am raising money for my wife Rachana Shrestha who was shot 8 times at her work. The shooting happened around 12:15 pm on 7/23/2018 at Buddy's Handy Mart, Atoka, OK. We have 2 and half year old son. My wife is in critical condition. Out of 8 bullets, 5 has been removed. 

Your donations would be greatly appreciated. 
Thank you

Donations 

  • Kunchok Gurung
    • $25 
    • 6 yrs

Organizer

Kapil Shrestha
Organizer
Atoka, OK

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily.

  • Powerful

    Send help right to the people and causes you care about.

  • Trusted

    Your donation is protected by the  GoFundMe Giving Guarantee.