Main fundraiser photo

Funeral & Family Support Late BIJAY KUMAR GURUNG

Tax deductible
दुखद खवर !!

प्रिय बोस्टनबासी महानुभावहरु,

हाम्रो नेपाली समुदायमा पुन: एउटा अत्यन्त दु:खद समाचार प्राप्त भएको छ । हाम्रो नेपाली समुदायका एक सदस्य क्च्होलासोथारगाँऊपालिका १, कपुर गाँऊ, लमजुंग नेपाल घर भई हाल चेल्सी, म्यासाच्युसेट्स निवासी श्री बिजय कुमार गुरूंग(खो बहादुर गुरुंग) ४१वर्षको उमेरमा यही बिहीबार फेब्रुअरी २५, २०२१ का दिन चेल्सी, म्यासाचुसेट्स स्थित कोठामा दिवंगत हुनु भएको थियो । उहाँका श्रीमतीर ४ जना बच्चाहरू हाल नेपालमै हुनुहुन्छ । हामी उहाँको यो अल्पायु मै भएको दुःखद अवसानले हाम्रो समुदाय तथा परिवारजनले एकसदस्य गुमाऊनु परेकोमा दु:खीत भएका छौं । यस दुःखद घडिमा हामी स्वर्गीय आत्माको चीरशान्तिको कामना गर्दै सोकसन्तप्तपरिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौं । हाल ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.वि.एन.सी.) उहाँको आफ्नो परिवार रमित्रजनहरूसँग अन्तिम संस्कारको लागि समन्वय गरिरहेको छ । हामी अन्त्येष्टिका लागि मिति, समय र स्थान तय भएपछि यससम्बन्धमा थप जानकारी गराउने छौं । साथै हामी नेपाली समुदायमा यो कठिन समयमा उहाँको अन्त्येष्टि गरी शोकसन्तप्तपरिवारजनलाई सहयोग गर्नका लागि यहाँहरुको तर्फबाट “गो फण्ड मी” मार्फत यथाशक्य आर्थिक सहयोग गरिदिनु हुन हार्दिक आग्रहगर्दछौं ।

दिवंगत आत्माको स्वर्गमा बास होस् ।

भवदीय,
ग्रेटर बोस्टन नेपाली कम्युनिटी
(जि.वि.एन.सी.) परिवार
फेब्रुअरी २८, २०२१

For more Details,

Bhuwan Gurung 

Milan Kumar Karki

Parashu Ram Phuyal

CHIRANJIBI Acharya

Ghani R Neupane



Sad Post!!

Dear Boston,

We have a very tragic news in our Nepali community. One of our fellow Nepali community member named BIJAY KUMAR GURUNG (KHO Bahadur Gurung) aged 41 originally from Kwholasothar-1, Kapur Gau, Lamjung, Nepal has died at his apartment in Chelsea, Massachusetts on Thursday Feb 25, 2021 . He is accompanied by his wife and 4 beautiful kids who currently live in Nepal. We are shocked and saddened to loose our community member at this early age. The Greater Boston Nepali Community (GBNC) is coordinating with his Family and Friends for the Funeral Process. We will update the Community once we confirm the Date, Time and Venue for the Funeral.

We kindly urge all the Nepali Community to raise donation for the funeral and memorial cost to support the bereaved family at this difficult time.

May his soul rest in heaven.

Sincerely,
#GBNCfamily
Donate

Donations 

  • Anonymous
    • $50 
    • 3 yrs
  • Ruku Rana
    • $200 
    • 3 yrs
  • Khem Gurung
    • $51 
    • 3 yrs
  • Jun Ghale
    • $200 
    • 3 yrs
  • Bijay Ghale
    • $110 
    • 3 yrs
Donate

Organizer

Milan Kumar Karki
Organizer
Norwood, MA
Greater Boston Nepali Community Inc
 
Registered nonprofit
Donations are typically 100% tax deductible in the US.

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily.

  • Powerful

    Send help right to the people and causes you care about.

  • Trusted

    Your donation is protected by the  GoFundMe Giving Guarantee.