Main fundraiser photo

Together we can support Prakash C. Ghimire

Tax deductible
नेपाल अमेरिका एकता समाजका संस्थापक , श्री पशुपतिनाथ फाउन्डेसन युएसएका संस्थापक बोर्ड सदस्य , अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आजीवन सदस्य, जन सम्पर्क समितिका हितैषी मित्र तथा यस संस्थाका अध्यक्ष श्री प्रकाश घिमिरेको स्वास्थ्य अवस्था निक्कै गम्भीर छ र उपचारको क्रममा हाल उहा नेपालमा हुनुहुन्छ | बिगत झन्डै २० वर्ष देखि लस एञ्जल्लसलाई कर्मथलो बनाई विभिन्न सामाजिक संघ संस्था र साहित्यमा अग्रणी भूमिका खेल्नु भएका युवा साहित्यकार तथा अध्यक्ष घिमिरे गम्भिर प्रकृतिको रोग ( पेटको क्यान्सर ) संग जीवन मरणको संघर्षमा लडिरहनु भएको छ | उपचार प्रक्रिया निक्कै खर्चिलो समेत भएकोले स्वास्थ्य उपचार खर्चका लागि नेपाल अमेरिका एकता समाज, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लस एञ्जलस च्याप्टर , श्री पशुपतिनाथ फाउन्डेसन युएसए , जन सम्पर्क समिति साउथर्न क्यालिफोर्निया च्याप्टर, नेवा: अर्गनाइजेशन अफ अमेरिका - साउदर्न क्यालिफोर्निया , गुरुङ समाज लस एञ्जलस , तामाङ्ग सोसाइटी अफ लस एञ्जलस चाप्टर , हामी नेपाली अन्तरास्ट्रिय , अमेरिका नेपाल सोसाइटी लस एञ्जलस , फ्रेन्ड्स अफ नेपाल , मधेसी असोसिएसन इन अमेरिका - क्यालिफोर्निया चाप्टर लगायत हामी साउथर्न क्यलोफोर्नियावासी नेपाली समुदाय उहाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोगका लागि हार्दिक अनुरोध गर्दछौ |


नविन कु. पोख्रेल
अध्यक्ष (कार्यवाहक)
नेपाल अमेरिका एकता समाज
आर्टिसिया , लस एञ्जलस |

Donations 

  • Roshan Adhikari
    • $51 
    • 3 yrs

Organizer

SURYA PRASAI
Organizer
Artesia, CA
Nepal America Ekata Samaj
 
Registered nonprofit
Donations are typically 100% tax deductible in the US.

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily.

  • Powerful

    Send help right to the people and causes you care about.

  • Trusted

    Your donation is protected by the  GoFundMe Giving Guarantee.