Main fundraiser photo

Help Bibek for Cancer Treatment

Donation protected

Bibek Acharya is a 10 year old boy fighting blood cancer. His treatment is taking place at Bharatpur Cancer Hospital in Nepal and he needs to be in chemotherapy for another 3 years. His parents are farmers in Bhojpur and comes from a very poor family and is really struggling to pay for his treatment. Please help save this little boy's life. Please donate whatever you can.

गोपाल आचार्य आफ्नो छोरा बिबेक आचार्य को बचावटको लागि सहयोगको याचना गर्दै भरतपुर क्यान्सर अस्पतालमा बिबेकको उपचार गराई रहनु भएको छ। बिबेक आचार्य भोजपुर जिल्लाको पैंयापानीमा आज भन्दा १० बर्ष अगाडि जन्मेका हुन । उनी बिगत दुइ बर्ष देखि भरतपुर क्यान्सर अस्पतालमा ब्लड क्यान्सरको उपचार गराई रहेका छन् , लामो समय सम्म उपचार गर्नु पर्ने र आर्थिक अबस्था कमजोर भएकोले उनको लागि सहयोगको खाँचों छ । एउटा ग़रीब परिबारमा जन्म भएको कारणले पनि उनलाई उपचार गर्न सबैको सहयोगको याचना गरिरहनु परेको छ। सायद उनी धनी बाबुको छोरा भएको भए आज उनको उपचार यूरोप , अमेरिकामा हुने थियो तर यो बिडम्बना यी बालकका बुबाका अनुसार यिनलाई सरकारबाट कुनै सहयोग भएको छैन ।
आदरणीय महानुभाबहरू यो मानबीय सहयोगमा हामी जे जति सक्छौ यिनको उपचारमा सहभागि बनौं । म नेपालमा रहेको बखत बिबेकका बुबासंग भेटेर मैले आफ्नो उपस्थिति जनाएं , यसरी नै सबै मनकारी मन भएका मित्रहरूमा यिनको लागि सहयोग गर्न सबै संघ सस्था , एन आर एन सबैलाई सहयोग गर्न म अनुरोँध गर्दछु । यदि यहाहरूलाई यी अबोध बालकलाई सहयोग गर्ने ईच्छा भएमा तलको फोन न र एकाउन्टमा रकम जम्मा गर्न सक्नु हुनेछ।

गोपाल आचार्य ९८१०१९००५५
९८६५३५०३५०
Global Ime ( 1807010008649)
Branch Bhaktapur Chitwan

https://www.facebook.com/osnepalcom/videos/1710767648942920/?hc_ref=ART86CnRjL4Yk__wghwpzapmplc4SNq01Tjsvz2gKg5fLWkjxGnibR8n1_IJ4Y-fMug&pnref=story


https://www.facebook.com/laxmipg/videos/10212119091325820/?hc_ref=ARQLSGFYZLIaQLOFswNB9S5KCzv0kunlCI7_0trLXIwVERd_sDrpKFOUYMdG9bF29EM&pnref=story

Donations 

  • Chandra Bista
    • $50 
    • 6 yrs

Organizer

Parshuram Bhandari
Organizer
Herndon, VA

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily.

  • Powerful

    Send help right to the people and causes you care about.

  • Trusted

    Your donation is protected by the  GoFundMe Giving Guarantee.