Main fundraiser photo

बाफिकोट खेल मैदान निर्माणमा सहयोग

साबिकको रुकुम जिल्ला मग्मा गा. वि. स. र हालको रुकुम ( पस्चिम ) बाफिकोट गाउँपालिका मग्मा - ६ मा खेलकुद सम्बन्धी जे जति क्रियाकलापहरु हुदै आएका छन ति सबै जग्गा भाडामा लिएर गर्दै आउनु परेको पिडा बाफिकोट गाउँपालिका निवासी युवाहरुले भोग्दै आएका छन् Iसमयको परिर्वतनसँगै मानिसको जीवनमा व्यस्तताले घर गर्दै गइरहेको छ । आम मानिसको खानपान, जीवनशैली, रहनसहनमा ठूलो परिवर्तन आएको छ । आज प्रविधिले त झन् छलाङ मारिसकेको छ । यस्तो परिस्थितिमा मानिसहरू मानसिक, शारिरीक रूपमा स्वस्थ्य रहनु झन् बढी आवश्यक छ । तर सबै तरहले स्वस्थ्य रहने माध्यम खेलकुद नै होभन्दा अतियुक्ति नहोला । खेलकुदभन्दा बित्तिकै कुनै एउटा मात्र खेल भन्ने बुझाइ भएमा गलत हुनेछ । मानसिक रूपमा स्वस्थ्य हुनका लागि पनि शारिरिक रूपमा स्वस्थ्य रहनु जरूरी हुन्छ । यसरी हाम्रो दैनिक जीवनमा खेलकुदको ठूलो महत्व रहेको छ ।
हाम्रो हरेक समाजमा रहेका बालबालिका तथा युवाहरूमा विभिन्न खेलप्रति रूचि रहेको हुन्छ । राम्रो प्रतिभा, क्षमता हुँदा हुँदै पनि अवसरको अभावमा ती प्रतिभाहरू दबिएर ओझेल परेर रहेका हुन्छन् । यिनै बिषयलाई मनन गर्दै प्रगतिशील युवा क्लबले सम्पूर्ण देश विदेशमा बसोवास गर्दै आउनु हुने मनकारी समाजसेवीहरुबाट सहयोग संकलन गरि आफ्नै खेलकुद स्थल खरिद गरि आबस्यक पूर्वाधार व्यवस्था गरि युवाशक्तिलाई खेलकुदमा आकर्षित गर्ने हाम्रो अभियानलाई सहयोग गरिदिनु हुन हामि हार्दिक अनुरोध गर्दछौ I
Donate

Donations 

  • Bindra Gurung
    • $20 
    • 5 yrs
Donate

Fundraising team (5)

Prem Raj KC
Organizer
Raised $2,791 from 60 donations
San Francisco, CA
Karma Sherpa
Team member
Raised $50 from 1 donation
Anamol Pun Magar
Team member
Bibek Khanal
Team member
Paudel Kamal
Team member
This team raised $2,486 from 52 other donations.

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily.

  • Powerful

    Send help right to the people and causes you care about.

  • Trusted

    Your donation is protected by the  GoFundMe Giving Guarantee.